साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्झ नानी !

Nepal Telecom ad

मति बिग्रे नराम्ररी मित्रै शत्रु बन्छ नानी
नकोरिए कागज हुन्छ नत्र पत्रु हुन्छ नानी !

शरीरको बोझ थाम्ने, सुगठनलाई कायम राख्ने
मक्किएमा हाडजोर्नी तिघ्रै शत्रु बन्छ नानी !

अति क्रुर छ काल चक्र भेद छैन को हो के हो
हेक्का राखी नहिँडेमा तित्रै बाज बन्छ नानी !

वाह वाह बटुल्दिने, सिंहासनमा राखिदिने
भेउ नपाई चलाइ दिए जिब्रै शत्रु बन्छ नानी !

सुख हुँदा नमात्तिई, दुख पर्दा नआत्तिई
इलेजरलाई गल्ती माथि थिची दल्नुपर्छ नानी !

२०७१ भाद्र
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
0
Would love your thoughts, please comment.x
()
x