साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मस्तीको संसार

Nepal Telecom ad

हुर्केदेखि शहर बस्छु तर स्वर्ग गाउँ हो भन्छु
तलब थालको चट्नी बन्दा इधर उधर खाउँ हो भन्छु ।

 

सपना भो श्रीमतीलाई जोडी दिन मङ्गलसुत्र
लाछी हुनुभन्दा बरु अख्तियार नै धाउँ हो भन्छु ।

 

कैले काही मुर्गा मिले ठमेल समेल धाउँ हो भन्छु
क्षणिक नै सही तर ‘नौलो’ माया लाउँ हो भन्छु ।

 

नमिलुन्जेल स्वच्छ छवि, देखाउला परे सत्र
नैतिकता हो देखाउने दाँत मोजमस्ती दाउ हो भन्छु ।

 

कैलेकाहीँ डान्स्बार धाउँदै यसो दोहोरी गाउँ हो भन्छु
सुन्दरीका साथ्मा सुरा कैलेकाहीँ खाउँ हो भन्छु ।

 

जेन्टलम्यान छु झट्ट हेर्दा मलाई था’छ के छ भित्र
मस्तीको छ बेग्लै संसार नगा’कालाई जाउ हो भन्छु ।

काठमाडौं 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x