साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केको हुन्छौ जुरुजुरु ?

Nepal Telecom ad

अचम्मको पिन्चे रैछौ रुन्छौ धुरुधुरु
कुकुरलेझैँ पुच्छर लुकाई हिन्छौ लुरुलुरु ।

अन्यायको बिरुद्धमा फुटाउँदैनौ बक्य
स्यालकै जुनी पाको रैछौ हुन्छौ थुरुथुरु ।

अब्बल जग्गा जमिन जति पराईकै भयो
लाक्षी किन तमसुकमा लेख्छौ सुरुसुरु ।

आँखा देख्दै अन्धो हुन्छौ मुख भएर लाटो
भेँडो रैछौ जे भन्यो त्यै मान्छौ खुरुखुरु ।

श्रीमतीलाई रत्तीभरै वास्ता गर्नु छैन
तरुनीलाई देख्दा केको हुन्छौ जुरुजुरु ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x