साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाइ हो, फेरि बिरालो बाँधौ !

Nepal Telecom ad

आमा–काकीको लागि झारो टार्न,
दिदि–बैनी सबलाई मख्ख पार्न,
हल्ला खल्ला मच्चाउँदै ताम्झामले
आओ भाई हो ! गरौं सराद्दे धुधधामले ।

बाजेले खोजे झैं, काका–बाले खोजे झैं
हामी पनि खोजौ पैतृक् कालो बिरालो
अनि बाधौं आठ मार्चको तिथिमा
र, गरौं सराद्दे घर घरमा !

बाचा गरौं यो सराद्देमा,
हजुरआमा, अब तपाइँ बोक्सी बन्नु पर्ने छैन ।
आमा, तपाइँलाई विधवा भनिने छैन ।
दिदी, अब तिरस्कृत हुने छैनौ तिमी ।
बैनी, अब बलात्कृत हुने छैनौ तिमी ।
छिमेकका सबै महिलालाई भनूँ अब गए दुखका दिन,
र भनूँ सबैलाई– अब सुरु भए सुखका क्षण ।

भाइ हो ! बिरालो फेरि एक वर्षमा खोजौंला
अरु सराद्देको विधि फेरि रोजौंला ।
अर्को पटक जे जसो गरौंला !
आओ, यसपटक बाधौं बिरालो आठ मार्चको तिथिमा,
र, गरौं सराद्दे बाराजुकै थितिमा !
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x