साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भित्र कर्द हुन्छ कतै

Nepal Telecom ad

घाम झुल्कोस् पश्चिममा भन्ने सर्त हुन्छ कतै
राष्ट्रियता मिथ्या ठान्ने ठुलै बर्ग हुन्छ कतै ।

माटो पनि चन्दन सरि बन्छ कुना कन्दरामा
छारो ठान्दा त्यसैलाई निक्कै हर्ष हुन्छ कतै ।

सिटामोल र जीवनजलको दर्शन नपाई मर्छन् कहिं
आँखा चिम्ली करोडौं र अरब खर्च हुन्छ कतै ।

स्वतन्त्रता छाडा बन्छ अख्तियारी खुँडा बन्छ
प्रजातन्त्र लोकतन्त्रको भिन्नै अर्थ हुन्छ कतै ।

‘प्रसाद’हरू बाँड्छु भन्ने पुजारी र पण्डितहरू
साधु ठानी ढोग्न गयो, भित्र कर्द हुन्छ कतै ।

२०७३ असार ३
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x