साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा रोपी चट्ट 

Nepal Telecom ad

कुरा रोपी चट्ट कुरै फलाउने दैनिकी छ height=
अचेल कामको हैन कुराकै बिगबिगी छ ।

काटिकुटी मजस्तै छ, मेरो देशको बेहोर
कुरामा सिंगापुर, तर काममा फिजी छ ।{{read_more}}

डुबेँ भन्छ चुर्लुम्मै, चौटा खोज्दा झोलमा
हत्तेरिका हातमा, न पापा छ न चिची छ ।

चाहन्थ्यो ऊ खप्पर देखाउन त ज्योतिषलाई
के गरोस् ! ज्योतिष आफैं पो घिटीघिटी छ ।

किन मान्छे हुरुक्क हुन्छन् हँ बिकास भन्दै
भन्न पो यो सजिलो छ, गर्न सितिमिति छ ?

२०७४ मङसिर १२
कौसलटार, भक्तपुर 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x