साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्यर्थ छ

Nepal Telecom ad

हिमाल चढ्छु भनेपछि थर्थराउनु ब्यर्थ छ
जानै परे नदि पारि लर्खराउनु ब्यर्थ छ ।

आफ्नु घरमा नअटेर बृद्धाश्रममा आमा राखे
सेवा गर्छु तिम्रै भनी बर्बराउनु ब्यर्थ छ ।

बटुलेर बुचर बनियाँ ताला-साँचो सुम्पिएमा
बेच्नै आँट्यौ देशै भनी चर्चराउनु ब्यर्थ छ ।

हरितालको गुण बोकी ज्यानै लिन आतुर भए
पिप्लमेट हुँ भन्दै जिभ्रो पर्पराउनु ब्यर्थ छ ।

राष्ट्रियता ओठमा टाँसी छातीभित्र प्रवास भए
घरको छतमा चुच्चे झण्डा फर्फराउनु ब्यर्थ छ ।

२०७३ साउन १
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x