साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काङ्ग्रेस न वामे !

Nepal Telecom ad

मेरो देश बनाउने काङ्ग्रेस न वामे !
कोही चोर कोही डाँका, दुनियाँले छामे

जो आए\’नि केही हुन्न, ढुक्क हुनुहोला
यसो भन्थ्यो,भूतपूर्व छापामार “रामे”

पढेहुन्छ इतिहास जसको पनि कालो
कोही बोले न बुझिने कोही चक्काजामे

बुद्धि विवेक आर्यघाट ज्ञान -सीप स्वाहा !!
केही गर्ने आँट छैन, हेर खुट्टा कामे !!!!

नेपाली नै छैन कि त नेपाली झैं आज
“भारतीय दलाल हुन्” भन्दै सबले “डामे”

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x