साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नबुझेको कुरा

Nepal Telecom ad

यहाँ सत्यको हार हुन्छ नबुझेको कुरा
सत्य कुरा कस्ले सुन्छ ? नबुझेको कुरा

सक्छौ तिमी झुट बोल्न, सक्छौ भने बोल
यो झुटो हो भन्ने कुन छ ? नबुझेको कुरा

कलि हो यो पाप गर्नेको हुने फलिफाप
ती पाप सबै कहाँ धुन्छ ? नबुझेको कुरा

दुनियाँको श्रम खोसी जीवन रङ्ग्याउँदा
नपुगेरै झन् जाल बुन्छ नबुझेको कुरा

चोर धुर्त दलाल गरि ठगि खाने मान्छे
हात जोडी किन रुन्छ ? नबुझेको कुरा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x