साइबर अपराध सम्बन्धी सचेतना सामग्री
स्व. पिता सीताराम बराल र माता अम्बिकादेवी बरालका सुपुत्र ग्वालटारेको जन्म सिन्धुली जिल्लाको गोलञ्जोर-३ ग्वालटारमा वि.सं २०१८ साल मङ्सिर २ गते भएको हो । ग्वालटारेका ‘साह्रै चिन्तित छ किस्नेको बा’ कविता सङ्ग्रह, २०७१, र ‘बोधिचित्तको खेती’ लघुकथा सङ्ग्रह, २०७३ तथा ‘जिलेटिनमा फूल’ गजल सङ्ग्रह २०७५ गरी हालसम्म तीन कृतिहरू प्रकाशित छन् । उहाँ नेपाल इन्जिनियर्स एसोसिएसन तथा नेपाल इन्जिनियरिङ परिषदसँग आवद्ध हुनुहुन्छ । ग्वालटारे दुई पटक शिक्षा दिवस पदक (वि. सं २०४९ र वि. सं. २०५९) बाट सम्मानित हुनुभएको छ। सिटिइभिटि, शान्ति तथा विकासको क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय संस्थाहरूमा कार्यरत रही हाल काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । सम्पर्क : ९८४१४१५२०९
बन्न सक्नु पर्छ

बन्न सक्नु पर्छ

झुक्नेका लागि, माला बन्न सक्नुपर्छ टोक्नेका लागि, भाला बन्न सक्नुपर्छ । साधुको निम्ति, हुनुपर्छ खुला ढोकाचोरको

पुरा पढ्नुहाेस्
पैसा भए…

पैसा भए…

सिन्को नभाँचेरै बाँच्न सकिन्छ कम्मर नहल्लाई नाच्न सकिन्छ । गणितका सुत्र बेकामे नै हुन्कमाइ नहुँदा नि

पुरा पढ्नुहाेस्
होस गर

होस गर

भोक आँधी बन्न सक्छ, भोकासँग होस गर ।कागज गोली बन्न सक्छ, खोकासँग होस गर । पाठापाठी

पुरा पढ्नुहाेस्
पहराले रुन मिल्छ ?

पहराले रुन मिल्छ ?

खहरेले रेट्यो भन्दै पहराले रुन मिल्छ ?कलिलैमा काटे भन्दै जमराले रुन मिल्छ ? सौन्दर्यता केको लागि

पुरा पढ्नुहाेस्
रात रहे

रात रहे

रात रहे हात्तीबारमै अग्राख पलाउँछनपत्याउँदो खहरेले बस्ती बगाउँछ । एघारको पछि मात्र बाह्र बज्ने हैनघडी माते

पुरा पढ्नुहाेस्
भन्ने कुरा

भन्ने कुरा

सुख पाउँदा सबै आफ्ना, दुख पर्दा कस्ले हेर्छ र !शक्ति छँदा सबै मित्र आपत पर्दा कस्ले

पुरा पढ्नुहाेस्
बुद्धलाई छुरा रोपिंदैछ

बुद्धलाई छुरा रोपिंदैछ

यहाँ दैंत्यबाटै भलो खोजिंदैछ ।सुधो बुद्धलाई छुरा रोपिंदैछ । म मान्छे हुँ भन्दै गुमाएर सुद्धि लखेटेर

पुरा पढ्नुहाेस्
फुलमन्त्री

फुलमन्त्री

इन्जिनमा गडबडी आएको उड्दै गरेको प्लेन जस्तै देशको अर्थतन्त्र सुरुरुरु...ओरालो लाग्दै थियो । प्लेनका प्यासेन्जर आत्तिए

पुरा पढ्नुहाेस्
बिजुली गजल

बिजुली गजल

असोजकी झरी जस्ती, मेरी बिजुलीस्वर्गलोककी परीजस्ती, मेरी बिजुली । लेखिएको केहिछिनमा, खुइलिएर जानेसिलोटको खरीजस्ती, मेरी बिजुली

पुरा पढ्नुहाेस्
लछार्छन् जस्तो छ

लछार्छन् जस्तो छ

नसोधौं हो ! हालचालै कस्तो छयिनले पनि लछार्छन् जस्तो छ । खेतमा सब्जी गोठैमा दूध सढ्छएकैदिनमा

पुरा पढ्नुहाेस्