साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसा भए…

Nepal Telecom ad

सिन्को नभाँचेरै बाँच्न सकिन्छ
कम्मर नहल्लाई नाच्न सकिन्छ ।

गणितका सुत्र बेकामे नै हुन्
कमाइ नहुँदा नि साँच्न सकिन्छ ।

न जरुरी डण्डा न त मुङ्ग्र्री नै
झण्डाले नै ढाड भाँच्न सकिन्छ ।

प्रमाणपत्रहरू किन्न पाइन्छन्
पैसा भए रोगी जाँच्न सकिन्छ ।

२०७२ फागुन ५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x