साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता रोग लागेको मान्छे !

Nepal Telecom ad

मुनिको धर्ती बहुलाएपछि
मैले तोरीका फूलहरू देखेँ
नेता रोग लागेको मान्छे, सम्झ–
त्यसबेला पनि तिमी सपना बाँडेर गएका थियौ !

भेलको तन्नामै बसेर मैले
यस सालको बर्खा कटाएँ
तुसारोको पलङमै सुतेर मैले
यहीँ सालको हिउँद कटाएँ,
भो नआइदेऊ नेता रोग लागेको मान्छे

नबाँड ती ओभाना सपनाहरू,
यहाँ
नानीहरू सपनामै उठेर छाँद्छन् सपनाहरू
गाह्रो हुन्छ गाह्रो,
भेल र तुषारोभन्दा असैह्य हुन्छ
नानीहरूको चित्कार र रुवाई !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x