साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरिया नोट पाए

Nepal Telecom ad

हरिया नोट पाए इमान बेच्न पछि पर्दिन म
सोझो छु चाहिने भन्दा नचाहिने गर्दिन म ।

यता जाऊँ हेलिकप्टर उता जाऊँ कार
भोट माग्न जाँदा गाउँमा नदी तर्दिन म ।

मोज गर्नु राता–रात धनी हुनु मेरो लक्ष
स्वदेशीको भन्दा विदेशीको मनै हर्दिन म ।

सामान्य विषय हो बाघ भालु अजिंगरको
हतियार त साथी हुन् डराउँदै डराउँदिन म ।

बम बारुद त केही होइन कालै डराउँछ
अजम्बरी छु मित्र त्यत्तिकै त्यसै मर्दिन म ।

मैले जस्तै जीवन पाउनु चानचुने होइन
खाली खुट्टा एक इन्च तलमाथि सर्दिन म ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
१८ का १८ ! हैन यो ट्रक साहित्य हो कि राजनीतिक साहित्य हो ?!

१८ का १८ !...

राजेश मानन्धर (राजमान)
रुपियाँ

रुपियाँ

पुरूषाेत्तम सिग्देल
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x