साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको बथान– ५

Nepal Telecom ad

१.गाजलु आँखा
गाजलु आँखा
मोहित पार्दै हेर्छिन्,
लट्ठ परेँ म ।

२. मेरी कविता
मेरी कविता
लाली गुराँस भइन्
लेक–पाखामा ।

३. माथि डाँडामा
माथि डाँडामा
हेर्दा लाग्छ कुइरो
पौडी खेलौँ कि ?

४.जन्मेको घर
जन्मेको घर
रम्घा गाउँ सुन्दर
स्मृतिमा आयो ।

५. संझना
संझना रह्यो
साथीहरूको अझै
बालकालको

६. रोटेपिङ
रोटेपिङमा
जीवन तलमाथि
गरे झैँ भयो ।

७. तन्नेरी
म त तन्नेरी
बित्दै पुरानाहरू
नयाँ साथमा ।

८.रानी
किन रिसा’की
रानी मेरी पियारी
स्वप्नलोककी ।

दुलेगौँडा कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टाकर्ण

घण्टाकर्ण

शेषमणि आचार्य
यसपालि

यसपालि

शेषमणि आचार्य
खाइराइड

खाइराइड

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ३

ज्योतिषी बा- ३

शेषमणि आचार्य
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x