साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रात रहे

Nepal Telecom ad

रात रहे हात्तीबारमै अग्राख पलाउँछ
नपत्याउँदो खहरेले बस्ती बगाउँछ ।

एघारको पछि मात्र बाह्र बज्ने हैन
घडी माते जहिले पनि बाह्र बजाउँछ ।

कस्ले भन्छ झरी पर्दा मात्र मान्छे भिज्छ ?
टण्टलापुर घाम पनि ल्याफ्फै रुझाउँछ ।

बिनासित्ति माटोलाई किन गाली गर्नु
काउसोको गेडा रोप्दा के पो फलाउँछ ।

हौसिएको रोपो हेर्दै मख्ख पर्नु ब्यर्थ
धानको चिन्ह राम्रोसँग पराल बताउँछ ।

एकाघरका भाइ फुटे कुस्ताकुस्ती गरे
तिनका घरमा गवाँरको झण्डा फर्फराउँछ ।

२०७२ माघ ४, काठमाडौ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
0
Would love your thoughts, please comment.x
()
x