साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नायक बन्न सकिएन

Nepal Telecom ad

समयलाई हत्याउने, नायक बन्न सकिएन
समाजले पत्याउने, लायक बन्न सकिएन ।

डाँडा पाखा मैदानका, सुस्केरालाई गुन्गुनाइयो
युग हाँक्ने गीत गाउने, गायक बन्न सकिएन ।

यही भूमिले जन्म दिई, पालिन् पोसिन् ठूलो पारिन्
तिनैलाई भरथेग गर्ने, सा’यक बन्न सकिएन ।

बजारको जमाना भो, बोलीसंगै पिठो बेच्ने
आत्म–विज्ञापनको सच्चा, मायक बन्न सकिएन ।

जति चढ्यो उमेर उति, घट्दै गए ‘आफ्ना’हरू
आफ्नै जीवन दुर्गम बन्यो पायक बन्न सकिएन ।

२०७२ फागुन १६
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x