साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबैलाई चिनियो

Nepal Telecom ad

केहि दायित्व रहञ्जेल सहनै पर्ला !
चुक्ता भएपछि सोच्नु पर्ला !
अवसरको नाता न हो जिन्दगी
चिनेपछि पन्छनु पर्ला !

कोहि हुदैनन् आफ्नो
खेति गर्नेलाई थाहा होला !
मलजल जति गरे नि
सामा देखेसि थाहा होला !
किन दोष दिनु भाग्यलाई
ढंग नपुर्याउदा चेत खुल्ला !
प्रगितिशील बन्दैमा
ब्यवहारले साथ देला ?

खोई कहाँ खोजुँ म
सत्यको वीरलाई !
इतिहासको पानामा
सहिदको गाथालाई !
बाँचुञ्जेल खुसीको
सपनामै अल्झदै छु !
भोलिको सपना
बिर्सेरै हाँसेको छु !

बलिदानको जिवन
चोलामै गाँसियो !
अब बाँकी केहि छैन
सबैलाई चिनियो !!!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x