साइबर अपराध सम्बन्धी सचेतना सामग्री
चिन्नेबास-२, स्याङ्जामा जन्मनु भएकी गायत्री लम्साल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा ‘परिरोशनी’ उपनामले स्थापित हुनुहुन्छ । उहाँले अर्थशास्त्र विषयमा एम.ए. र गणितमा बी.एड. तहको योग्यता हासिल गर्नु भएको छ । ‘गण्डकी साहित्य परिषद’को संस्थापक अध्यक्ष सहित झण्डै दर्जनौँ साहित्यिक संस्थाहरूमा संलग्न हुनुहुन्छ । ‘सगुन’ साहित्यिक पत्रिकाको कार्यकारी सम्पादक रहनुभएकी परिरोशनीका, ‘कलेजाेमा क्यान्सर’, ’बाेका पालन’, बाेक्सी मन्त्र’ ‘झटारो’लगायत हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् । फित्काैलीमा नियमित स्तम्भ लेखिरहनु भएकी गायत्रीले फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार (२०८०) प्राप्त गर्नु भएकाे छ ।
मलाई ज्वरो आएको छैन

मलाई ज्वरो आएको छैन

जीवनमा अहिलेसम्म धेरै ढाँटियो । गर्दा,बोल्दा त एउटा, दुईटा बाहेक त्यति धेरै होइन तर लेख्ने क्रममा

पुरा पढ्नुहाेस्
नेताको नीतिशास्त्र

नेताको नीतिशास्त्र

हो साँच्ची पक्कै पनि तपाइँहरूलाई थाहा भएकै हुनुपर्छ नीति नियमका कुराहरू, शास्त्रका कुराहरू अकाट्य हुन्छन् ।

पुरा पढ्नुहाेस्
रिमिक्स नेपाल

रिमिक्स नेपाल

तपाइँहरूले नै बताइदिनुहोस् कि उत्पादन अंक गणितीय अनुपातमा, जनसङ्ख्या ज्यामितीय अनुपातमा बढ्ने गर्दछ भने ठूलाबडा मान्छेहरूको

पुरा पढ्नुहाेस्
दाम बोर्डिङ स्कूल

दाम बोर्डिङ स्कूल

कुरा घुमाउरो नभई सिधासाधा किसिमले गर्नुुपर्ला जस्तो छ । हामीलाई थाहा नै छ कि कुनै पनि

पुरा पढ्नुहाेस्
टाइम पास

टाइम पास

कहिल्यै पनि फेल नहुने खेलको नाम हो, टाइम पास । तपाइँहरूले नडराइकन बताउनु भए हुन्छ, कहीँ

पुरा पढ्नुहाेस्
राँची लाने डर

राँची लाने डर

राम्रा असल काम गरे राँची लाने डर आफ्नै जातले खेदो खन्छन् कसको मान्नु भर । लाज–सरम

पुरा पढ्नुहाेस्
रिमिक्स नेपाल

रिमिक्स नेपाल

तपाइँहरूले नै बताइदिनुहोस् कि उत्पादन अंक गणितीय अनुपातमा, जनसंख्या ज्यामितीय अनुपातमा बढ्ने गर्दछ भने ठूलाबडा मान्छेहरूको

पुरा पढ्नुहाेस्
जोईपोइ को ठू??

जोईपोइ को ठू??

एकदिन पण्डित्याइँ गर्न बिहानै निस्किएँ । बोलाएको समयभन्दा केही ढिलो गरी निस्किएको म, हतारहतार पूजा सामग्री

पुरा पढ्नुहाेस्
दामी होस्टेलका नामी नियम

दामी होस्टेलका नामी नियम

विषय वा प्रसङ्गले अर्थको अनर्थ नलगाउने हो भने होस्टेल भन्नाले विद्यार्थीहरू बस्ने ठाउँ जहाँ ज्ञानगुनका र

पुरा पढ्नुहाेस्
खुल्नहुन्न नाकाबन्दी

खुल्नहुन्न नाकाबन्दी

आउन साथी फेरि लामो नाकाबन्दी गर्यौँ आधा–आधी भाको घ्याम्पो चुल्याएर भर्यौँ । फाइदा कति, काइदा कति

पुरा पढ्नुहाेस्