साइबर अपराध सम्बन्धी सचेतना सामग्री
चिन्नेबास-२, स्याङ्जामा जन्मनु भएकी गायत्री लम्साल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा ‘परिरोशनी’ उपनामले स्थापित हुनुहुन्छ । उहाँले अर्थशास्त्र विषयमा एम.ए. र गणितमा बी.एड. तहको योग्यता हासिल गर्नु भएको छ । ‘गण्डकी साहित्य परिषद’को संस्थापक अध्यक्ष सहित झण्डै दर्जनौँ साहित्यिक संस्थाहरूमा संलग्न हुनुहुन्छ । ‘सगुन’ साहित्यिक पत्रिकाको कार्यकारी सम्पादक रहनुभएकी परिरोशनीका, ‘कलेजाेमा क्यान्सर’, ’बाेका पालन’, बाेक्सी मन्त्र’ ‘झटारो’लगायत हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् । फित्काैलीमा नियमित स्तम्भ लेखिरहनु भएकी गायत्रीले फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार (२०८०) प्राप्त गर्नु भएकाे छ ।
सयको माल पान्सयमा

सयको माल पान्सयमा

खुला होइन व्यापारीलाई बन्द गर्दै काइदा हुन्छसयको माल पान्सयमा बेच्दा निकै फाइदा हुन्छ । आए त्यही

पुरा पढ्नुहाेस्
गोदी सरकारको बन्दी व्यापार

गोदी सरकारको बन्दी व्यापार

आज हामीहरू एकादेशको एउटा कथा सुन्दैछौं । एकादेशमा एउटा गोदी भन्ने व्यक्ति धेरै भोट पाएर प्रधानमन्त्री

पुरा पढ्नुहाेस्
जुम्रा मिटिङ

जुम्रा मिटिङ

जुम्रा विभिन्न जातका छन्विभिन्न भातका छन्विभिन्न रङका छन् कोही काला छन्, कोही सेता छन्अनि कोही राता

पुरा पढ्नुहाेस्
नेता भन्दा नीति धेरै

नेता भन्दा नीति धेरै

अब त हेर साथी मेरो भाग्य खुलेको छप्रगतिमा जनताको आलो रगत घुलेको छ । कुरा राम्रो

पुरा पढ्नुहाेस्
देखाऊ त लोकतन्त्र…

देखाऊ त लोकतन्त्र…

खै आजभोलि देशमा के भाको छ ?हुनेखानेले किन दुई पिस लाको छ ? एक फुट्दा दश

पुरा पढ्नुहाेस्
भूकम्प, पीडित र राहत

भूकम्प, पीडित र राहत

हो, साँच्ची हामीहरू भुक्तभोगी छौं, दैवी प्रकोप होस् वा प्राकृतिक विपत्ति मानवले नचाहेरै पनि आउँछ ।

पुरा पढ्नुहाेस्
आफ्नै घ्याम्पो भर्नु साथी

आफ्नै घ्याम्पो भर्नु साथी

जे जसरी भए पनि आफ्नै घ्याम्पो भर्नु साथीसिधासाधा निमोठ्नलाई मिठो भाषण गर्नु साथी । छन् गेडी

पुरा पढ्नुहाेस्
फित्कौलीलाई खुला पत्र

फित्कौलीलाई खुला पत्र

प्रिय सखा फित्कौली, धेरै–धेरै सम्झना, सुमधुर माया । समयको खेलमा गोल हान्दा हान्दै, तिमीसँग विछोड भएको

पुरा पढ्नुहाेस्
व्युटीफुल

व्युटीफुल

फूल त्यसै पनि राम्रो हुन्छ, त्यसमा पनि अझ अगाडिपट्टि ब्युटी थपिएसी त सुनमा सुगन्ध, शरीरमा दुर्गन्ध

पुरा पढ्नुहाेस्
चुप्प चर्तिकला

चुप्प चर्तिकला

चरीचुच्चे ‘च’ को टुप्पोबाट सुरु भएर शान्तिको प्रतीक परेवाको ‘प’ मा गएर विसर्जन भएको दुई वटा

पुरा पढ्नुहाेस्