सिस्नुपानी नेपालकी सचिव समेत रहनु भएकी हरिकला उप्रेती औँलामा गन्न सकिने महिला हास्यव्यङ्ग्यकार मध्येकी एक हुनुहुन्छ । ‘उपद्रो’, ‘गोर्खेलौरी’ र ‘चड्कन’ जस्ता हास्यव्यङ्ग्य कृतिकी लेखिका उप्रेती भैरव प्रतिभा पुरस्कारले सम्मानित व्यक्तित्व हुनुहुन्छ । फित्कौलीमा उहाँका दर्जनौ हास्यव्यङ्ग्य रचना प्रकाशित भएका छन् ।
लेखान्त
म सानु छु, आमाको काखमै हराउने चेहेडाको । आँखा पनि चार दिनका चिबे चराका बचेराझैँ चिप्रा
पुरा पढ्नुहाेस्सुन कमाउने धुन
सानी छँदा सिँगारिन सरम लाग्यो । “जब भयो राती अनि बुढी ताती” भनेझैँ अहिले आएर अचम्मसँग
पुरा पढ्नुहाेस्ताक परे अमेरिका नत्र नेपाल
ऊ बेला म भूत भन्नेबित्तिकै डरले भुुतुक्कै हुन्थेँ । हजुरबा हजुरआमा साँझपख हतारिँदै– “ए भुरा हो
पुरा पढ्नुहाेस्जय तोडफोड
तपाईं भन्नुहोला, तोडफोड गर्नु भनेको गति छोड्नु हो । गति छोड्नु भनेको मति भ्रष्ट हुनु हो
पुरा पढ्नुहाेस्जय बन्द !!
“आयो, आयो ! गज्जब आयो !” एक्कासि अन्धकारमा केके न आएझँै चिच्याएँछु । कालेका बाउले आत्तिएर
पुरा पढ्नुहाेस्बोक्सीज्ञान
ज्ञान भए पनि ध्यान पुगेन भने ज्यान खतरामा हुन्छ । अनुसन्धानको अभावमा कैयौँ ज्यानहरू खतरामा मात्र
पुरा पढ्नुहाेस्जय तोडफोड
तपाईं भन्नुहोला, तोडफोड गर्नु भनेको गति छोड्नु हो । गति छोड्नु भनेको मति भ्रष्ट हुनु हो
पुरा पढ्नुहाेस्तिन्टी प्रियसीको घर बलियो
“तिनवटा गोरुको हल बलियो, दुईटी श्रीमतीको घर बलियो” भन्ने उखान बराजुकै पालामा बन्या हो । तर
पुरा पढ्नुहाेस्कर्मचारीको मर्म बुझौँ
पुगेन बा पुगेन कर्मचारीलाई तलब पुगेन । कर्मचारी भएर पनि जहिल्यै ब्रह्माचारीको जस्तो विजोगले बस्नु ?
पुरा पढ्नुहाेस्खसपताल
आमा त बरा ! आठै बर्खमा अन्मिछन् । मैतालुपछि माइतीको माई खटिराले वंशै नाश भएछ ।
पुरा पढ्नुहाेस्

harikala upreti
























