साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पद्‌मप्रसाद सुवेदी र राधिकादेवी सुवेदीका सुपुत्रको रूपमा २००९ साल पाँचथरमा जन्मिनु भएका होम सुवेदी हाल भद्रपुर ८, झापामा बस्नुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नु भएका सुवेदी त्रिभुवन विश्व विद्यालयबाट सेवा निवृत्त हुनुहुन्छ । ‘कालीपोके’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०४३) बाट हास्यव्यङ्ग्यतर्फ प्रवेश गर्नु भएका सुवेदीका `खुइलिएकाे तालु´ (२०७०), ‘आसनग्रहण’ (२०८०) हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हुन् । हास्यव्यङ्ग्य बाहेक सिर्जनाका र समालाेचनाका अरू आधादर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । ‘मकवानपुरे कोसेली’ (२०३१), ‘डाढाे’ (२०३१), `प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू´ (२०६८) लगायत थुप्रै कृति र पत्रपत्रिकाहरूको सम्पादन गर्नु भएका सुवेदीले हास्यव्यङ्ग्यकाे उत्कृष्ठ भैरव पुरस्कार (२०६६) समेत प्राप्त गर्नु भएको छ ।
उत्तर आधुनिक कविता

उत्तर आधुनिक कविता

हाेम सुवेदी : फर्सी नफलिकन ब्यायाे भैँसीकाे लहराे रुखमा फैलेर जमिनभरी गट्टा लागेका छन् कान्छा घर्तीका

पुरा पढ्नुहाेस्
गणतन्त्रको प्रभावः सिँहदरबार र प्रतिष्ठानहरू

गणतन्त्रको प्रभावः सिँहदरबार र प्रतिष्ठानहरू

हाेम सुवेदी : गाउँगाउँमा सिंहदरबार आउने हो भने गाउँघरमा किन प्रज्ञा प्रतिष्ठान नआउने ? किन त्रिभुवन

पुरा पढ्नुहाेस्
प्रमुख अतिथिको झ्याउलो

प्रमुख अतिथिको झ्याउलो

होम सुवेदी : विकास र अलिक गतिला काम भने साँढे बाइस भए पनि देशमा दिनका दिन

पुरा पढ्नुहाेस्
साँढेहरू

साँढेहरू

होम सुवेदी : १ आफ्नै गोठको साँढे यसै फाल्न पनि नसकिने भो खानु पनि कति हो

पुरा पढ्नुहाेस्
तेलभिसा त्याग !

तेलभिसा त्याग !

होम सुवेदी : नेपालीहरूका छोराछोरी उहिलेदेखि नै विदेशतिर जान मन गर्दै आएका हुन् र गएका पनि

पुरा पढ्नुहाेस्
हाब्रो भरूँ

हाब्रो भरूँ

होम सुवेदी : बेला यसै टर्ला अर्कातिर सर्ला पुरस्कार अन्त पर्ला अरूका हातमा झर्ला सचेत बन

पुरा पढ्नुहाेस्
संविधान खाऊँ है अघाउँजी…

संविधान खाऊँ है अघाउँजी…

हाेम सुवेदी : यता अश्रुको धारले भिज्छ जुम्ला उता भेल पैरोसँगै रुन्छ हुम्ला जिताए पठाए जहाँबाट

पुरा पढ्नुहाेस्
भयो जिन्दगानी

भयो जिन्दगानी

होम सुवेदी : सुके झैँ छ घाँटी नपाएर पानी । चितामा जले झैं भयो जिन्दगानी ॥

पुरा पढ्नुहाेस्
अखिल नेपाल एकल खैरे दलको योजना

अखिल नेपाल एकल खैरे दलको योजना

होम सुवेदी  : के छ बा हालचाल ? केही लेख्तै हुनुहुन्छ जस्तो छ नि ? मैले

पुरा पढ्नुहाेस्
आफ्नाको चर्तिकला !

आफ्नाको चर्तिकला !

होम सुवेदी : छोराछोरी अलिक गतिला बनाउन सकियो र ठाउँमा बिहेदान गरिदिन सकियो भने चारैतिरबाट लडीलडी

पुरा पढ्नुहाेस्