पद्मप्रसाद सुवेदी र राधिकादेवी सुवेदीका सुपुत्रको रूपमा २००९ साल पाँचथरमा जन्मिनु भएका होम सुवेदी हाल भद्रपुर ८, झापामा बस्नुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नु भएका सुवेदी त्रिभुवन विश्व विद्यालयबाट सेवा निवृत्त हुनुहुन्छ । ‘कालीपोके’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०४३) बाट हास्यव्यङ्ग्यतर्फ प्रवेश गर्नु भएका सुवेदीका `खुइलिएकाे तालु´ (२०७०), ‘आसनग्रहण’ (२०८०) हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हुन् । हास्यव्यङ्ग्य बाहेक सिर्जनाका र समालाेचनाका अरू आधादर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । ‘मकवानपुरे कोसेली’ (२०३१), ‘डाढाे’ (२०३१), `प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू´ (२०६८) लगायत थुप्रै कृति र पत्रपत्रिकाहरूको सम्पादन गर्नु भएका सुवेदीले हास्यव्यङ्ग्यकाे उत्कृष्ठ भैरव पुरस्कार (२०६६) समेत प्राप्त गर्नु भएको छ ।
भ्यालेन्टाइन कविता
कुर्कुरे जब ममाथि चढेथ्यो, भीडभाडतिर ध्यान बढेथ्यो । ढेस्सिएर हुलका वीच छिर्न, आँट भित्रतिरबाट बढेथ्यो ।।
पुरा पढ्नुहाेस्भासनको आतङ्क
कहिले देशको कुनाकाप्चातिर पैरो बाढी, अनिकाल, महामारी, भोकमरी सुख्खाका समस्या पर्छन् । कहिले सर्पको बिगबिगी पर्छ,
पुरा पढ्नुहाेस्अखण्ड काव्यपाठ कार्यक्रमको रिपोर्टिङ
एउटा आयोजकले विशेष रुपमा अखण्ड काव्यपाठका लागि विशेष प्रबन्ध गरेको थियो । गीत गाउँनेहरुलाई आफ्नै शैलीबाट
पुरा पढ्नुहाेस्पुरस्कार वितरणमा नयाँ युक्ति
“उता ‘चटकलाल, जठरबली ठनमाया स्मृतिकला कल्पपल्ली स्मृति प्रतिष्ठान’को पुरस्कार वितरणमा कति सजिलै कुरा मिलाइएको थियो, यसमा
पुरा पढ्नुहाेस्नयाँ साहित्यिक ठोकम विद्याको परिचय
प्रस्तावनाः धेरै साथीभाइहरुले एउटा न एउटा नयाँ सोचका साथ साहित्यमा कोसेढुङ्गा नै गाडिसके । यस्ता काममा
पुरा पढ्नुहाेस्समाधान
“लौ है मन्त्रीज्यूतर्फबाट सिफारिस आयो । नपारी हुन्न अब उहाँको मान्छेलाई ।” आयोगका अध्यक्षले छनोट समितिलाई
पुरा पढ्नुहाेस्पाहुना महात्म्य
पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी– “डेरा सरूँ अर्काे कुनै टोलतिर ।” {{read_more}}
पुरा पढ्नुहाेस्हास्यव्यंग्यमा भैरवअवतार
अहिलेको वेभसाइटको दुनियाँमा धेरै कुराहरू पछि परेर गए । त्यसरी पछि परेकामध्ये साहित्यको स्थान पहिलोमा छ
पुरा पढ्नुहाेस्

hom subedi



























