साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पद्‌मप्रसाद सुवेदी र राधिकादेवी सुवेदीका सुपुत्रको रूपमा २००९ साल पाँचथरमा जन्मिनु भएका होम सुवेदी हाल भद्रपुर ८, झापामा बस्नुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नु भएका सुवेदी त्रिभुवन विश्व विद्यालयबाट सेवा निवृत्त हुनुहुन्छ । ‘कालीपोके’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०४३) बाट हास्यव्यङ्ग्यतर्फ प्रवेश गर्नु भएका सुवेदीका `खुइलिएकाे तालु´ (२०७०), ‘आसनग्रहण’ (२०८०) हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हुन् । हास्यव्यङ्ग्य बाहेक सिर्जनाका र समालाेचनाका अरू आधादर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । ‘मकवानपुरे कोसेली’ (२०३१), ‘डाढाे’ (२०३१), `प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू´ (२०६८) लगायत थुप्रै कृति र पत्रपत्रिकाहरूको सम्पादन गर्नु भएका सुवेदीले हास्यव्यङ्ग्यकाे उत्कृष्ठ भैरव पुरस्कार (२०६६) समेत प्राप्त गर्नु भएको छ ।
समाधान

समाधान

“लौ है मन्त्रीज्यूतर्फबाट सिफारिस आयो । नपारी हुन्न अब उहाँको मान्छेलाई ।” {{read_more}} आयोगका अध्यक्षले छनोट

पुरा पढ्नुहाेस्
धनमासु सेकुवा पसल 

धनमासु सेकुवा पसल 

कुलबहादुरको घरमा आएको बेला थियो । किनमेलनका लागि आज पनि फेरि बजार गए । दुरदराजको जागिर

पुरा पढ्नुहाेस्
खाऊ खाऊ

खाऊ खाऊ

बेचेर मेची खाऊ बेचेर काली खाऊसब देशभक्ति तिम्रै प्रभुपादमा चढाऊयो देशलाई भैगो बलिवेदीमा चढाऊ ।चढाऊ चढाऊ

पुरा पढ्नुहाेस्
तयार परौः मन्त्री फेरिने लगन हुन लाग्यो

तयार परौः मन्त्री फेरिने लगन हुन लाग्यो

के चाल परेर हो कुन्नि मन्त्रीहरू फेरिन यसपालि अलिक ढिलो भइसक्यो । दुईदुई महिनामा फेरिनु पर्ने

पुरा पढ्नुहाेस्
स्वाभिमानको पाठ्यक्रम

स्वाभिमानको पाठ्यक्रम

मेरा दाजुहरूकोही युद्धमा गएरकार्गिलमा लड्दैछन्मेरा काकाहरूकोही मलेसियाको रुखका हाँगा काट्नअग्ला रुखहरूमा चढ्दैछन्मेरा भतिजाहरूमरुभूमिको तातो बालुमा सड्दैछन्मेरा

पुरा पढ्नुहाेस्
गणतन्त्रले

गणतन्त्रले

गणतन्त्रले नेपालमाजातिपातिको नाममाजिल्लै बाँडिदियोगाउँ नै बाँडिदियोटोलै बाँडिदियोखोलै बाँडिदियोदेशै बाँडिदियोभेसै बाँडिदियोहिमाल बाँडिदियोपहाड बाँडिदियोजंगल बाँडिदियोधनै बाँडिदियोमनै बाँडिदियोअरु सबैको

पुरा पढ्नुहाेस्
पुरस्कारको चारो छर्नुहोस्…

पुरस्कारको चारो छर्नुहोस्…

केही वर्ष यता नेपालमा पुरस्कार नामक दुवाली थापेर लेखक रुपी माछोलाई बल्छीमा पार्ने चलनको जोडदार ढङ्गले

पुरा पढ्नुहाेस्
नयाँ वर्ष

नयाँ वर्ष

आउन लागेको नयाँ वर्ष तिमी आली आलीमा आऊ डाली डालीमा आऊगाउँगाउँमा आऊ ठाउँ ठाउँमा आऊखोकिला भरि

पुरा पढ्नुहाेस्
सारगर्भित भाषण

सारगर्भित भाषण

“हैन ए निलु, तिमीले आज मेरो लुगामा आइरन गरिनौ कि के हो ?” भक्तबहादुरज्यूले सोध्नुभो ।

पुरा पढ्नुहाेस्
विपत्तिको बेलामा पनि

विपत्तिको बेलामा पनि

निधनको बेला गुरुप्रसादले दुई तले घरको माथिल्लो तलाको फ्याटमा दिवाकर दाजुको परिवार र तल्लो भुइँ तलामा

पुरा पढ्नुहाेस्