साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पद्‌मप्रसाद सुवेदी र राधिकादेवी सुवेदीका सुपुत्रको रूपमा २००९ साल पाँचथरमा जन्मिनु भएका होम सुवेदी हाल भद्रपुर ८, झापामा बस्नुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नु भएका सुवेदी त्रिभुवन विश्व विद्यालयबाट सेवा निवृत्त हुनुहुन्छ । ‘कालीपोके’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०४३) बाट हास्यव्यङ्ग्यतर्फ प्रवेश गर्नु भएका सुवेदीका `खुइलिएकाे तालु´ (२०७०), ‘आसनग्रहण’ (२०८०) हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हुन् । हास्यव्यङ्ग्य बाहेक सिर्जनाका र समालाेचनाका अरू आधादर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । ‘मकवानपुरे कोसेली’ (२०३१), ‘डाढाे’ (२०३१), `प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू´ (२०६८) लगायत थुप्रै कृति र पत्रपत्रिकाहरूको सम्पादन गर्नु भएका सुवेदीले हास्यव्यङ्ग्यकाे उत्कृष्ठ भैरव पुरस्कार (२०६६) समेत प्राप्त गर्नु भएको छ ।
रहस्य

रहस्य

कलेजबाट घरतिर जान लाग्दा कलेजका शिक्षक रोहिणी सरले आफ्नै कक्षाकी छात्रा निर्मलालाई मोटरसाइकलमा बसेको कुनै अपरिचित

पुरा पढ्नुहाेस्
यी राजेन्द्र महतोहरू

यी राजेन्द्र महतोहरू

अघिदेखि नै राजेन्द्र महतोहरू आइरहेका छन्हो वास्तवमा यी राजेन्द्र महतोहरूअहिले होइन धेरै पहिलेदेखिनै यहाँ आइरहेका छन्गाउँ

पुरा पढ्नुहाेस्
कि कसो ए माइला बाउ

कि कसो ए माइला बाउ

उ बेलाको कुरा बेग्लै होउ बेला अर्कै थियो भाउउ बेला के के मात्र गरिएन हाउ माइला

पुरा पढ्नुहाेस्
बेला बितिसकेछ

बेला बितिसकेछ

आफ्नो घरमा बडो मजाले बसेका पालिएका एक जोडी कुकुर बेलाबेला भुक्थे र घरको सुरक्षा गर्थे ।

पुरा पढ्नुहाेस्
मन्त्री फेरिने लगन हुन लाग्यो

मन्त्री फेरिने लगन हुन लाग्यो

के चाल परेर हो कुन्नि मन्त्रीहरू फेरिन यसपालि अलिक ढिलो भइसक्यो । दुईदुई महिनामा फेरिनु पर्ने

पुरा पढ्नुहाेस्
नेपाल

नेपाल

टुक्र्याइ टुक्राहरू पार्न थाले काटेर फोरेर निचोर्न थाले नेपालको यो गति हुन्छ कस्तो ?बिलो बिलो पारी

पुरा पढ्नुहाेस्
नेताजी

नेताजी

गोप्य नाममा स्वीस बैकमाखोल्नु बेग्लै खाताचोरको अड्डा चोरको खजाना चोरसँग चोरको नाता जसरी गर्छौ गर्दै जाऊ

पुरा पढ्नुहाेस्
पुरस्कारको वितरणमा नयाँ जुक्ति

पुरस्कारको वितरणमा नयाँ जुक्ति

“उता ‘चटकलाल, जठरबली ठनमाया स्मृतिकला कल्पपल्ली स्मृति प्रतिष्ठान’को पुरस्कार वितरणमा कति सजिलै कुरा मिलाइएको थियो, यसमा

पुरा पढ्नुहाेस्
भासनको आतङ्क

भासनको आतङ्क

कहिले देशको कुनाकाप्चातिर पैरो बाढी, अनिकाल, महामारी, भोकमरी सुख्खाका समस्या पर्छन् । कहिले सर्पको बिगबिगी पर्छ,

पुरा पढ्नुहाेस्
कसैलाई जसै मन पराउँछन्

कसैलाई जसै मन पराउँछन्

यो राम्री छे भन्ने कुनै हुन्न चासो,नराम्री छे भन्ने पनि हुन्न चासोयी राम्रा नराम्रा कुरै हुन्

पुरा पढ्नुहाेस्