पद्मप्रसाद सुवेदी र राधिकादेवी सुवेदीका सुपुत्रको रूपमा २००९ साल पाँचथरमा जन्मिनु भएका होम सुवेदी हाल भद्रपुर ८, झापामा बस्नुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नु भएका सुवेदी त्रिभुवन विश्व विद्यालयबाट सेवा निवृत्त हुनुहुन्छ । ‘कालीपोके’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०४३) बाट हास्यव्यङ्ग्यतर्फ प्रवेश गर्नु भएका सुवेदीका `खुइलिएकाे तालु´ (२०७०), ‘आसनग्रहण’ (२०८०) हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हुन् । हास्यव्यङ्ग्य बाहेक सिर्जनाका र समालाेचनाका अरू आधादर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । ‘मकवानपुरे कोसेली’ (२०३१), ‘डाढाे’ (२०३१), `प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू´ (२०६८) लगायत थुप्रै कृति र पत्रपत्रिकाहरूको सम्पादन गर्नु भएका सुवेदीले हास्यव्यङ्ग्यकाे उत्कृष्ठ भैरव पुरस्कार (२०६६) समेत प्राप्त गर्नु भएको छ ।
जाऊ जाऊ जाऊ
जाऊ ज्वाइँ जाऊछिटो माथि जाऊजित्यौ चुनाउफेरि आयो दाउतिम्रो भयो भाउआज सम्म गाउँ खायौअब देश खाऊ ।
पुरा पढ्नुहाेस्कुराैटे खस्टकम्
अाजभाेलि कुराैटेकाे कानमा के के पर्छ जैलेसुकै कुराैटे याे कुरा मात्रै गर्छ । कुराैटेले लेख्ता लेख्तै
पुरा पढ्नुहाेस्पाहुनामहात्म्य
पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी–‘डेरा सरूँ अर्को कुनै टोलतिर ।’ हुन पनि
पुरा पढ्नुहाेस्केही खन्चुवाहरू
मेरी पूज्या स्वर्गीय माताश्रीका अनुसार खन्चुवाहरूका उदाहरण यो दुनियाँमा मनग्गे छन् । उहाँ सबैभन्दा बढी खन्चुवाको
पुरा पढ्नुहाेस्भासनको आतङ्क
कहिले देशको कुनाकाप्चातिर पैरो बाढी, अनिकाल, महामारी, भोकमरी सुख्खाका समस्या पर्छन् । कहिले सर्पको बिगबिगी पर्छ,
पुरा पढ्नुहाेस्जुँगेबाको लठ्यौरोलाई कन्या चाहियो
केही वर्षदेखि यता नेपालबाट विदेशतिर जाने लहर नै चलेको छ । सके अमेरिकै जाने र नसके
पुरा पढ्नुहाेस्भानुभक्तबारे लेख्न सकिनँ भन्दाभन्दै…
चूडानाथ भट्टराईले नाम दिएको साङ्ख्यिकी अर्थात् कम्प्युटरले मेरा धेरै कुरा खाइदिएको छ । तीन ओटा जति
पुरा पढ्नुहाेस्नयाँ पार्टी गठनबारे प्रस्तावना
भैरव अर्यालले खोलिदिएका नयाँ नयाँ पार्टीमा समेत भित्रिन नसकेपछि आजभोलि मैले पनि एउटा पार्टी नबनाई नहुने
पुरा पढ्नुहाेस्स्वर्गमा कविहरूको गनगन
(केही हास्य कविताका टुक्राहरू) विष्णु नवीन– प्रकृति पनि कति पापीसुन दियो, नुन दियोघाम दियो जुन दियोखानी
पुरा पढ्नुहाेस्चाहियो !
चाहियो चाहियोसंविधान चाहियोमागै मागको ओइरो छभाषणबाट माग छलेखाइबाट माग छपोस्टरबाट माग छ । थरी थरी छपरी
पुरा पढ्नुहाेस्

hom subedi
























