नेपाल बन्दै छ
शनिबारको नातो नचाडबाडको तातोसँगपाएको विदाको निकासटिभीमा खोज्दै थिएँ,छोराले एक्कासी सोध्यो,हााम्रो देशलाई अझै पनि डेभ्लपिङ किन भन्दै
पुरा पढ्नुहाेस्हे ज्यामराज !
हे ज्यामराज,तँलाई मेरो विन्ती छआइज हेर्न तेरो लोकमायहाँ के के भैसक्योरोक्न पर्दैन कि तेरो वहाली गैसक्यो?अवकास
पुरा पढ्नुहाेस्विज्ञान तिमी झुट्टा रहेछ
विज्ञान तिमी झुट्टा रहेछौ,तिम्रा निर्जीव बस्तुले पनि बोल्दा रहेछन्आज मसँग मेरो दराज बोल्योदराजभित्रको किताब बोल्योपल्टाएर हेर्दा,
पुरा पढ्नुहाेस्फेल हुँदाको मज्जा कति आउँछ
पढ्ने बेलाँ न त जाँगर, न त बत्ती आउँछ,यसो किताब खोल्यो कि ‘हाई’ भएजत्ति आउँछ ।
पुरा पढ्नुहाेस्मुकुण्डे भकुण्डे
मुकुण्डेलाई काँसी दिउँभकुण्डेलाई फाँसी दिउँलाज पचेका लबस्तराआमा बेच्ने नकचराजिब्रो ठूलो पड्काउनेकाम गर्नलाई अड्काउनेयी सबैलाई मासी दिउँमुकुण्डेलाई
पुरा पढ्नुहाेस्देख्नुसम्म देखेँ
रात्री भोजको निम्तो पाई,निम्तो मान्न जाँदालौन हरे नारन शिव,के के देखेँ देखेँ । यहाँ,गिल्म्यारीले नाचेको देखेँलौकाले
पुरा पढ्नुहाेस्वा नेताज्यू वा
भाडाको ट्याम्पुमाथोत्रो ढ्वाङ्ग घन्काउँदै आयौहात जोडी ङिच्च हाँसीचुत्थे स्वाँङ झल्काउँदै आयौबिकालु कार्यकर्ताकोधोत्रे घोक्रो सुकाउँदै आयौघिचेको विकास
पुरा पढ्नुहाेस्

जयराम_अधिकारी























