हेटौंडाका स्थापित साहित्यकार किशन पाैडेल २०२८ साल भाद्रमा जन्मिनु भएकाे हाे । २०७७ मा गजलसङ्ग्रह ‘कहर’ बाट नेपाली साहित्यकाे यात्रामा प्रवेश गर्नु भएका पौडेलका ‘खुसी’ (२०७९) पाैडेलकाे व्यङ्ग्यात्मक लघुकथाहरू संकलित लघुकथासङ्ग्रह हो । उहाँ साहित्यका विभिन्न विधा/उपविधाहरू लेखन तथा सह-लेखनमा संलग्न रहँदै आउनु भएकाे छ ।
बा
किशन पौडेल : बा अभावका पहाडहरू बोकेर मुगलानतिर भासिनु भो दस नङ्ग्रा खियाएर सन्ततिका सुन्दर भविष्य
पुरा पढ्नुहाेस्सुन
किशन पौडेल : एका बिहानै रेडियोले समाचारमा फुक्यो- “विमानस्थलबाट सय किलो सुन समातियो ।” दिनभरी समाचारपत्रहरू
पुरा पढ्नुहाेस्एउटा अविस्मरणीय साहित्यिक यात्रा
किशन पौडेल : सबै यात्राहरू सहज हुँदैनन् तर कठिन यात्रा तय गरेपछि प्राप्त हुने गन्तव्य अत्यन्तै
पुरा पढ्नुहाेस्विकास
किशन पौडेल : विकास, दशकौँपछि समृद्धिका सपनाहरू बोकेर डोजर लिएर गाउँ फर्कियो । र, ढालिदियो हजुरबुबाले
पुरा पढ्नुहाेस्तीन फित्कौली मुक्तक
१ मुक्तक ठेकी त्यही नै हो मदानी पनि त्यही हो दही मथेर जम्मै घ्यू खानी पनि
पुरा पढ्नुहाेस्यहाँ रमिता सधैँ उस्तै छ
यहाँ प्रवृत्ति उस्तै छ संस्कार उस्तै छ लोभ-लालच स्वार्थ लिप्सा झनै बड्दै छ ! न दर्शन
पुरा पढ्नुहाेस्चसक्क छेस्का कविता
१ सत्ताको यात्रा गठबन्धनको नौटङ्की जात्रा ! २ छैन भरोसा देख्छौ सपना मात्र निराशा ! ३.
पुरा पढ्नुहाेस्असली बाजे
हामीलाई असली पेडा खानु थियो । त्यसैले हामी असली बाजेको पेडा पसल खोज्दै थियौँ । एक
पुरा पढ्नुहाेस्दसैँ
दसैँको शुभकामना लेखेको स्टिकर म्यासेन्जरमा चप्काउँदै रामलाल मित्रले भने- -‘तपाईंको दसैँ त धूमधाम चल्दै होला ।’
पुरा पढ्नुहाेस्

kishan paudel


























