साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असली बाजे

हामीले ती सबै बाजेका पेडा पसल चाहर्न थाल्यौँ । भित्र पसेर हेर्दा सबैमा मिसावटयुक्त र दुर्गन्धित देखिन्थ्यो ।

Nepal Telecom ad

हामीलाई असली पेडा खानु थियो । त्यसैले हामी असली बाजेको पेडा पसल खोज्दै थियौँ ।
एक जना अधबैँसे कराउँदै थियो –
“आउनुस् ! आउनुस् ! असली बाजेको पेडा पसल यही हो ।”

हेर्दा साइनबोर्ड आकर्षक थियो । हामी त्यतातिर मोडिनै लाग्दा अर्को तर्फबाट चर्को आवाज आयो-
“यो पुरानो बाजेको पेडा पसल हो यता आउनुस् यता !” हामी अलमलमा पर्‍यौं, अब कुन पसलतर्फ जाने ? सोच्दै थियौं ।

अलि परबाट एक जना वृद्ध कराइरहेका थिए-
“पुरानो असली बाजेको पेडा पसल त यता छ हजुर यतातिर आउनुस् ।”

हामी दुबिधामा पर्‍यौं र टक्क रोकियौं । गजबको विज्ञान रहेछ । कुन बाजे चाहिँ असली हुन् यकिन गर्न गाह्रो भो ।

हामीले ती सबै बाजेका पेडा पसल चाहर्न थाल्यौँ । भित्र पसेर हेर्दा सबैमा मिसावटयुक्त र दुर्गन्धित देखिन्थ्यो ।
हाम्रा राजनीतिक पार्टीहरू जस्तै !

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
राजनीतिक लुतो

राजनीतिक लुतो

सीताराम नेपाल
समय

समय

सुरेशकुमार पाण्डे
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x