सुनेँ बन्द आजै
बिहानै सुनेँ बन्द आजै रहेछसबै शक्ति लाग्ने कुरा नै रहेछगुडेका उडेका सबै रोक्नुपर्नेटुटे बन्द काहीँ निकै
पुरा पढ्नुहाेस्भानुजयन्ती उस्तै !
न त भानु भनी नव कार्य भएन त भानुमयी कखरा रचिएजुन कार्य हिजो तिनकै छ गतिनव
पुरा पढ्नुहाेस्भानु ! के छ खबर ?
तिम्रो चिन्तन खै कतातिर गयो देखिन्न यौटै पनितिम्रो मन्थनको सुकाव्य सरणी भेटिन्न उस्तै पनितिम्रो प्रेम
पुरा पढ्नुहाेस्आज पनि वार्ता मिल्यो !!
कुरा मिलेझैँ अब चार भाइचारै दिशाका सँगमा रमाईबोली नमिल्ने तर एक जस्तैदेखावटी हो कि व्यथा छ
पुरा पढ्नुहाेस्नेताको जर्सी
जर्सी म लाऊँ अनि खेल्न जाऊँव्यक्तित्व आफ्नो सजिलै सजाऊँखेलूँ निकै फुर्ति शरीर पारूँजितूँ अवश्यै किन गोल
पुरा पढ्नुहाेस्राहतका किटाणु चिनौँ
क्षतिपूर्ति दिने टोली घरमा पुग्न खोज्दछसामान्य क्षतिकै लागि हत्ते गर्नु त व्यर्थ छ । निर्विकल्प हुनेलाई
पुरा पढ्नुहाेस्जाजरकोट बोल्छ
यहाँ देशले चिन्छ भन्ने सुनिन्थ्योयहाँ मर्न गाह्रो भनेको सुनिन्थ्योयहाँ मिल्छ रे दिव्य संजीवनी नैयहाँ दीर्घजीवी सुखी
पुरा पढ्नुहाेस्नववर्षको पूर्वसन्ध्यामा
म गीत गाऊँ मुरली बजाऊँचराहरूको मन जित्न पाऊँभाका सुनौलो सबमा सुनाऊँसंगीतको स्वाद सबै चखाऊँ ।। बाजा
पुरा पढ्नुहाेस्प्लिज सर !
म्याटर अलि मिलेनथोरै करेक्सन गरकतै भास्ट भयोकतै लास्ट भयोकतै नर्मल भयोअलि हार्ड वर्क गर थेसिस तिम्रो
पुरा पढ्नुहाेस्सजिलो उपाय
मिठो खुवाऊ पछिसम्म खाऊबसीबसी मस्त कुरा चलाऊरोजेर आफ्नासित डुल्न जाऊहाँकेर सारा सुख शान्ति पाऊ । देऊ
पुरा पढ्नुहाेस्

लेख_निरौला























