मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा चिरपरिचित नाम हो । स्ट्यान्ड अप कमेडी, गायन, निर्देशन, लेखक र रियालिटी सोको निणर्ायकको रुपमा गजुरेल यस क्षेत्रमा चर्चित हुनुहुन्छ । त्रिवभुवन विश्वविद्यालयबाट आम सञ्चार विषयमा स्नातकोत्तर उपाधि हासिल गरि हास्यव्यङ्ग्य कलायात्रामा उहाँ होमिनुभएको हो । हास्यव्यङ्ग्य निबन्धका ३ वटा सङ्ग्रह प्रकाशित गरिसक्नु भएका मनोजले फोटोकपी, हाहाहा, मनोजरञ्जन जस्ता गाईजात्रे श्रव्य समग्रीहरू उत्पादन गर्नुभएको छ । गजुरेलले पूर्वराजा ज्ञानेन्द्र, प्रचण्ड, नरेन्द्र मोदी, डोनाल्ड ट्रम्प, सि जिङ पिङ लगायत थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको क्यारिकेचर गरेर प्रख्याति कमाउनु भएको छ फित्कौली मासिक पत्रिका प्रकाशित हुँदादेखि अहिलेको अनलाइन स्वरुपसम्म उहाँ फित्कौलीसँग आवद्ध हुनुहुन्छ ।
सर्वहारावादी रक्सी
‘यो पियोर नेपाली भट्टी हो । यहाँ हामी दुईजना छौं, रक्सीको गिलास र म । म
पुरा पढ्नुहाेस्नयाँ जोगी
खाई गोपनियताको सपथ,फर्किए नयाँ जोगी घरमा ।फाले जुत्ता खाटमुनी घरमा ।फाले जुत्ता खाटमुनी,पल्टे दौरा झण्डाएर ह्यांगरमा
पुरा पढ्नुहाेस्बाबाजीको सुपरमार्केट
नयाँ ‘धन्दा’को बारेमा सोच्दै हुनुहन्छ ? सोच्दै हुनुहुन्छ भने सोच्न छोड्नोस्-र, ‘बाबागिरी’ थालिहाल्नोस् । नाम, दाम
पुरा पढ्नुहाेस्विश्वमानचित्रका नयाँ मुलुकको एक बुलेटिन समाचार
यो बिबिसी लण्डनको ‘नर्थ एसिया’ सेवा हो । कविन्द्र मिश्रबाट समाचार सुन्नुहोस् ।‘लिम्बुवान’ गणतन्त्रमा कुवेरहाङ् थाम्सुहाङ्
पुरा पढ्नुहाेस्पुरानो हुँदैन श्रीपेच
लयः पुरानो हुँदैन माया..... (पुरानो हुँदैन श्री श्रीपेचै खुस्की गए पनि) २बिर्सिंदैन रद्धीले लातै लात खाए
पुरा पढ्नुहाेस्इमान्दार टेबुल कुर्सी
‘ए स्वाँठ ! तँलाईं उँघ्नका लागि बनाइदिएको हो यो कुर्सी ?’ कसैको टर्रो आवाजले म झसंग
पुरा पढ्नुहाेस्दिल्ली पुग्ने सात दोबाटो
यो देशलाई महान् मान्छेहरूसँग मेरो ठाडो असहमति छ । महानताको कुनै लक्षणविना नै यत्तिकै महानताको जलप
पुरा पढ्नुहाेस्टोपी र टाईको फाइट
कहीं नभएको झगडा कपडा धुने ठाउँमा ! भनौं भने नपत्याउनु होला, नभनौं त त्यस घटनाले उकुस–मुकुस
पुरा पढ्नुहाेस्बन्दुकको भाषा
रुद्र घण्टीमा स्वास ठोक्काएर ‘ट्वार्र ट्वार्र’ आवाज निकाल्नुमात्र भाषा होइन । न, तपाईँले दुईवटा ओठ हल्लाएर
पुरा पढ्नुहाेस्सङ्कट कि काल ?
बूढापाकाहरू भन्ने गर्दथे– ‘नहुने बेलामा गोरु पनि ब्याउँछ ।’ तर मैले बुझ्नै सकेको थिईंन– ‘नुहुने बेला’
पुरा पढ्नुहाेस्

मनोज गजुरेल
























