मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा चिरपरिचित नाम हो । स्ट्यान्ड अप कमेडी, गायन, निर्देशन, लेखक र रियालिटी सोको निणर्ायकको रुपमा गजुरेल यस क्षेत्रमा चर्चित हुनुहुन्छ । त्रिवभुवन विश्वविद्यालयबाट आम सञ्चार विषयमा स्नातकोत्तर उपाधि हासिल गरि हास्यव्यङ्ग्य कलायात्रामा उहाँ होमिनुभएको हो । हास्यव्यङ्ग्य निबन्धका ३ वटा सङ्ग्रह प्रकाशित गरिसक्नु भएका मनोजले फोटोकपी, हाहाहा, मनोजरञ्जन जस्ता गाईजात्रे श्रव्य समग्रीहरू उत्पादन गर्नुभएको छ । गजुरेलले पूर्वराजा ज्ञानेन्द्र, प्रचण्ड, नरेन्द्र मोदी, डोनाल्ड ट्रम्प, सि जिङ पिङ लगायत थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको क्यारिकेचर गरेर प्रख्याति कमाउनु भएको छ फित्कौली मासिक पत्रिका प्रकाशित हुँदादेखि अहिलेको अनलाइन स्वरुपसम्म उहाँ फित्कौलीसँग आवद्ध हुनुहुन्छ ।
इन्टरनेटको दुरूपयोग
गनोज मजुरेल जोक इमेल र इन्टरनेटले मानिसलाई जति मोर्डन युगमा प्रवेश गराएको छ, त्यति नै यसका
पुरा पढ्नुहाेस्कलिउडका सुपर स्टारहरू
नामका लागि काठमाडौं साँच्चिकै धनी छ । वातावरणवादीहरू यसलाई झिंगापुर भन्छन् । राजनीतिज्ञहरू राजाको गाउँ भनेर
पुरा पढ्नुहाेस्साहित्यकार कसरी बन्ने ?
आखिर लेखक बन्ने सूत्र पत्ता लागेरै छाड्यो । कुनै जमाना यस्तो थियो–कवि बन्नका लागि साहित्यिक चेतना
पुरा पढ्नुहाेस्प्रेमपत्र
लभ माने प्रेम । आधुनिक मान्छेमा प्रेम भन्ने चिज हरायो भनेर धेरै मान्छेहरू भन्ने गर्छन् ।
पुरा पढ्नुहाेस्हुन्छवाद, हुँदैनवाद जिन्दावाद !
मेरो मःम पार्टनर खप्परध्वज एउटा राम्रो किचनकर्मी पनि हो । ऊ किचनमा पसेपछि घिचनका मीठा मीठा
पुरा पढ्नुहाेस्घोषित पर्व
घोषित पर्वहरूको त के कुरो गरिरहनु र ! दशंैको बारेमा तपाईंलाई केही भनिरहनु पर्दैन । तिहारको
पुरा पढ्नुहाेस्कुरो र कुलो
‘मरेपछि डुमै राजा’ भनेर कुरो शुरु गर्न मन लागेको थियो । एक्कासी मेरा गायकमित्र खेमराज गुरुङलाई
पुरा पढ्नुहाेस्स्वास्थ्यका लागि
सिंहदरवारको गेटमा एक्कासी खप्परध्वजसँग जम्काभेट भयो । खप्परध्वज र म, त्यही पनि सिंहदरवारको गेटमा भेट भयो
पुरा पढ्नुहाेस्कुरो र कुलो
‘मरेपछि डुमै राजा’ भनेर कुरो शुरु गर्न मन लागेको थियो । एक्कासी मेरा गायकमित्र खेमराज गुरुङलाई
पुरा पढ्नुहाेस्कोडभाषा
खाना खान बस्नासाथ शौचालय जान मन लाग्नु, बाहिर निस्कन लाग्दै गर्दा पाहुना आउनु, प्रेमिकासँग गफ गरिरहेको
पुरा पढ्नुहाेस्

मनोज गजुरेल
























