पेशलका स्पेसल ठोक्तक– २
१. समस्याविचारको आगो लगाएरआस्थाको घरमा हामी पानी नखोजेरसाइत पर्खिरहेछौं –‘आग लागी झुपडी डेढ घडी भद्रा ।’
पुरा पढ्नुहाेस्पेशलका स्पेसल ठोक्तक
१.हविगत अस्पतालहरू सुविधाविहीन बनाइएपछिनर्सिङ् होमहरू एक्कासी चम्किए । पैसा जम्मा गरेर रोगी हुनै पर्ने संस्कारलेजनता खुम्चिए,
पुरा पढ्नुहाेस्पेशलका स्पेसल मुक्तक– ३
१.बालुवाको महल छोरो क्याम्पस भनी ‘टायम पास’ गर्दो रहेछ । छोरी कम्प्युटर भनेरच्याट र बेव साइट
पुरा पढ्नुहाेस्पेशलका स्पेशल मुक्तक–२
१. दर्शनको फसल राजनीतिको व्यापार र व्यापारको राजनीतिपछिके कोदो ? के तोरी ?यहाँ कुनै असल भएनन्
पुरा पढ्नुहाेस्पेशलका स्पेसल ठोक्तक– १
१.आफ्नो ताल आमाको होटल र बाउको लजमाघिच्न र लड्न सित्तै मिलुन्जेलसबै बाबुराजा हुन्छन् –त्यसपछि जब आफ्नो
पुरा पढ्नुहाेस्पेशलका स्पेसल मुक्तक
राष्ट्रप्रेम देश बँचेमात्र देशवासी रहन्छन्भाषा रहेमात्र भाषाभाषी कहिन्छन् खबरदार ! देशको नक्सा तानातान नगरराष्ट्रप्रेम त हृदयमा
पुरा पढ्नुहाेस्पेशलका स्पेसल ठोक्तक
हल्लाको पिरामिड एउटा भन्छ – ‘देश विदेशीको अखडा बन्दै छ’अर्को भन्छ – ‘देश टे«न्च र एम्बुसको
पुरा पढ्नुहाेस्चार ठोक्तक
१.जागिर यो नपाइन्जेल अलङ्कारपाएपछि पुरस्कार हुनुपर्ने परिष्कारभइरहेछ –बेकार । २. राजनीति फल पाउनेका लागि राजनीति एउटा
पुरा पढ्नुहाेस्तिन ठोकान
१.नभइ हुँदैन हलोमा फाली नियुक्ति दिन खाली सहरमा नाली र राजनीतिमा महाकाली नभइ हुँदैन । २.
पुरा पढ्नुहाेस्तिन ठोकान
१.महत्व हुन्छ भान्सामा तसलाको मासुमा मसलाको मुद्दामा फैसलाको महत्व हुन्छ । भोकालाई गाँसको सुकुम्बासीलाई बासको नाङ्गालाई
पुरा पढ्नुहाेस्

पेशल_आचार्य
























