पेशलका स्पेशल ठोक्तक
युद्ध असमान टाउकाहरूएउटा टेबलको वरिपरिमानौ कुनै वाक युद्धको तयारी । प्रजातन्त्र –३ हुनेलाई मस्तीनहुनेलाई सास्ती गोप,
पुरा पढ्नुहाेस्पेशलका स्पेसल ठोक्तक
शैली चुनाव नजिकियो नेता अब गाउँ पसे छलछाम गर्दै चुनाव जिती ती सहरमै बसे अन्न, ओखती,
पुरा पढ्नुहाेस्पेशलका स्पेसल ठोक्तक
मृत्यु भ्रष्टाचारको दलदलमा अनेकौं भासहरू छन्नेतृत्वको वाणीमा गन्हाएका सासहरू छन् देशै चिहान बनेपछि मृत्यु सस्तो हुँदो
पुरा पढ्नुहाेस्पेशलका स्पेसल खोक्तक
१.आवश्यकता चिठी लेखेपछि त्यसलाई टाँस्न गम चाहिन्छ, हामी नेपाली भीरपाखा खोस्रेर बाँच्छौँकहाँ ट्याङ्क, गोला र बमको
पुरा पढ्नुहाेस्पेशलका स्पेसल खोक्तक
खाँचो हुन्छ बुद्धूलाई गाइडको इन्जिनियरलाई साइडको डाक्टरलाई टाइफाइडको खाँचो हुन्छ । चाहिन्छ पुलिसलाई टोपपरीक्षामा होपदादुरालाई खोपर
पुरा पढ्नुहाेस्पेशलका स्पेसल खोक्तक
हराएको छ हिजोआज,गाउँबाट पर्म हराएको छ, सहरबाट सर्म हराएको छ, मूर्तिविनाका मन्दिरहरू ङिच्च हाँसिरहेछन् त्यसैले, प्रत्येकको
पुरा पढ्नुहाेस्पेशलको स्पेसल खोक्तक
जनता खल्वाटको टाउकोमा केसको महत्व हुन्छ, सुन्दरता प्रतियोगितामा भेषको महत्व हुन्छ,जनता त फाटेका तास भइसकेका छन्,
पुरा पढ्नुहाेस्पेशलका स्पेसल ठोक्तक
१.संस्कृतिसंस्कृत लोप भएपछि संस्कृति हरायोलोकगीत मुर्झायो पप करायो ड्रमसेट र गिटारले हकारेपछि,विचरा मादल थुर्थुर् डरायो ।
पुरा पढ्नुहाेस्पेशलका स्पेसल मुक्तक– २
हुलिया दर्शन दिने वाचा गर्नेको बसेको छु पालोआज्ञाकारी समूहभित्र बजाइँदैछ जोडले रालो,टेन्डर, गोष्ठी, ठेक्का, भ्रमण सबै
पुरा पढ्नुहाेस्त्यसैले नेता होइनन् यी लेता हुन् !
भरिला होइनन् यी फोस्रा हुन्रसिला होइनन् यी खोस्टा हुन् ।आफ्ना होइनन् यी अरूका हुन्जुसका सिसी होइनन्
पुरा पढ्नुहाेस्

पेशल_आचार्य
























