सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
टङ्कमाया र चोभराज उपाध्यायका सुपुत्र सृजन लम्साल २००३ असोज १५ गते तनहुँमा जन्मिनुभएको हो । बी.ए. र बी.एल. सम्म औपचारिक शिक्षा लिनुभएका लम्साल बैकिङ सेवाबाट निवृत्त हुनुहुन्छ । उहाँ हाल नेपालगञ्ज, बाँके बस्नुहुन्छ । २०२५ सालमा ‘पुतली’ शीर्षकको कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका लम्सालको पहिलो कृति ‘नैतिकता हराएको सूचना’ (२०५५) प्रकाशित भएको थियो । उहाँका ‘प्रजातन्त्र गणित र डिप्रेसन’ (२०६०), ‘विस्थापित मुड’ (२०६८), ‘मृत्यु अधिकार’ (२०७८) निबन्धसङ्ग्रह लगायत अन्य कविता, नियात्रा, कथासङ्ग्रह गरी झण्डै आधा दर्जन कृतिहरू प्रकाशित छन् । लम्साल संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा निबन्ध पुरस्कार (२०७१), क्षेत्रीय प्रतिभा पुरस्कार (२०७३) गरी थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ । सम्पर्क ९८ : ५८०२४५०१
लेख्ने विषयको खोजीमा

लेख्ने विषयको खोजीमा

सृजन लम्साल : खाना खाइसकेपछि गरिमा पढेर सुत्ने तरखर गर्दै थिएँ । बत्ती निभाएर ओछ्यानमा पल्टेँ,

पुरा पढ्नुहाेस्
नैतिकता हराएको सूचना

नैतिकता हराएको सूचना

सृजन लम्साल : एउटा अनाम पत्रिकामा छापिएको थियो- नैतिकता हराएको सूचना- “केही समय यतादेखि नैतिकता हराएको

पुरा पढ्नुहाेस्
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल : अविरल रूपमा बगिरहने नदी जस्तो छ यो जीवन, निरन्तर गतिशील, न कहिल्यै चौतारीमा

पुरा पढ्नुहाेस्
सखारैको डुलाइमा सकस

सखारैको डुलाइमा सकस

सृजन लम्साल : हिन्दु धर्मशास्त्रमा भनिएको छ- जन्म, मृत्यु, पत्नी, पति र सम्पत्ति प्रारब्धका कर्मफल हुन्

पुरा पढ्नुहाेस्
नेता र जनता

नेता र जनता

सृजन लम्साल : नेता भनेका नेता हुन्छन्, जनता भनेका जनता । नेता र जनतामा कुनै कुरामा

पुरा पढ्नुहाेस्
पशुपतिका बाँदरहरू

पशुपतिका बाँदरहरू

सृजन लम्साल : जबसम्म मानिस दुःखको भुमरीमा पर्दैन तबसम्म ऊ मैमत्त साँढे झैँ भएर हिँड्दछ ।

पुरा पढ्नुहाेस्