लामाे समयदेखि फित्काैली डटकममा हास्यव्यङ्गय कार्यक्रम तथा साहित्यिक कार्यक्रमका समाचार एवम् रिपाेर्ट लेखनमा संलग्न ।
खेकोबको ‘विस्तारित भूमिका’ लोकार्पण
ललितपुर/२०७१ असार १५ गते । एउटा विशिष्ट समारोहमा खेम कोइराला बन्धु नयाँ कृति ‘विस्तारित भूमिका’ लोकार्पण
पुरा पढ्नुहाेस्किरण केसीको जन्मदिन हास्यव्यङ्ग्यमय
काठमाडौं/२०७१ असार १५ । हास्य कलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेका छन्
पुरा पढ्नुहाेस्आरम्भको बहुभाषिक काव्यगोष्ठी
काठमाडौं, घट्टेकुलोस्थित सामुदायिक सेवा भवनको सभाकक्षमा शनिबार आरम्भ साहित्य मञ्चको आयोजनामा बहुभाषिक रोपाई विशेष काव्यगोष्ठी सम्पन्न
पुरा पढ्नुहाेस्दोलखाली रत्न सम्मान प्रधानलाई
काठमाडौं । अषाढ ७, ज्ञानगुन साहित्य प्रतिष्ठान र ज्ञानगुन प्रकाशनको आयोजनामा भएको बरिष्ठ साहित्यकार तथा पत्रकार
पुरा पढ्नुहाेस्‘साहित्य सन्ध्या’को लघु कथागोष्ठी
साहित्य सन्ध्याको ३३९ औँ कार्यक्रम २०७१ असार ७ गते राजधानीमा ‘लघु कथागोष्ठी’का रूपमा सम्पन्न भयो ।
पुरा पढ्नुहाेस्नेम्वाङद्वारा ‘स्वाभिमान’ महाकाव्य विमोचित
नेपाली महाकाव्य बाटिकामा स्वाभिमान नामको एउटा नयाँ महाकाव्य थपिएको छ । यसका स्रष्टा हुनुहुन्छ रमेशचन्द्र देवकोटा
पुरा पढ्नुहाेस्चट्याङको कविता वाचन र ‘उट्पट्याङ’ लोकार्पण
काठमाडौं । जेठ ३१/राजधानी स्थित शिल्पी थियटरमा सिस्नुपानी नेपालद्वारा आयोजित हास्यव्यङ्ग्यकार चट्याङ मास्टरको एकल कविता वाचन
पुरा पढ्नुहाेस्अभिनवको १४८ औँ शृङ्खला सम्पन्न
काठमाडौं । ३१ जेठ २०७१/अभिनव साहित्य समाजको नियमित शृङ्खला अन्तर्गत १४८ औँ विशेष कविगोष्ठी जोरपाटीमा सम्पन्न
पुरा पढ्नुहाेस्‘ईश्वरको खेती’ विमोचन
काठमाडौं/२०७१ जेठ २८ । कवि जीवित खड्का मगरको दोस्रो कविता कृति ‘ईश्वरको खेती’ राजधानीमा आयोजित विशेष
पुरा पढ्नुहाेस्‘चट्याङ्का उट्पट्याङ’ लोकार्पण हुने
स्थापित हास्यव्यङ्ग्य स्रष्टा चट्याङ मास्टरका हास्यव्यङ्ग्य रचनाहरू सङ्कलन गरिएको कृति ‘चट्याङ्का उट्पट्याङ’ लोकार्पण हुने भएको छ
पुरा पढ्नुहाेस्

सुलसुले

























