सुमी लोहनी गौरीशङ्कर हिमालको रमणीय काख दोलखा जिल्लामा ...... जेठ २५ गते जन्मिनुभएको हो । शिक्षण पेशामा आबद्ध उहाँ हाल काठमाडौं बस्नुहुन्छ । कथा, कविता, निबन्ध तथा एकाङ्की चारै विधामा कलम चलाउनुहुने लोहनीको ‘झिङ्गापुरको महाजात्रा’ (२०६९) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो । लाेहनीका दर्जनाैं हास्यव्यङ्ग्य रचना फित्काैली डटकममा प्रविष्ट भएका छन् । लोहनी राष्ट्रिय शिक्षा पुरस्कार (२०६८) लगायत अन्य थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत सम्मानित स्रष्टा हुनुहुन्छ ।
एकै ड्याङ्का मूला
के छ मित्र हालखबर ? यतिखेरसम्म सार्वजनिक सवारी साधनमा सवार हुने सुअवसर प्राप्त गर्नु भ’को छैन
पुरा पढ्नुहाेस्गिर खेल
तपैँलाई एउटा कुरो भनौँ ? म सानो हुँदा मेरी ज्यामैले मलाई बारम्बार एउटा वाक्य भन्दै गाली
पुरा पढ्नुहाेस्ब्रम्हानन्द
अब चैँ साँच्चै नेपाल नगरीका बडा मानुष उत्पादन गर्ने प्mयाक्ट्रीका बडा मालिक ब्रम्हपुर निवासी श्री चतुर्मुखानन्दज्यू
पुरा पढ्नुहाेस्उड्किरीको चर्तिकला
तपैँलाई था छ कि छैन कुन्नि ? उहिले—उहिले भानुभक्त जिबाको पालामा त अमरावतीसरि कान्तिपुरी नगरीका लामखुट्टेहरू
पुरा पढ्नुहाेस्पानी रे पानी !
काकाकुल सहरका प्राणीहरू ! तपैँहरू पनि मजस्तै पेट पूजा गर्न भातसात पकाउन पानीको खोजीमा पसिनाको खोलो
पुरा पढ्नुहाेस्बोलीको मोहनी
दुबै हातका दसै औँला जोडी सबैलाई नमस्कार !हात जोड्या छ कि छैन, त्यतिकै मुखले मात्रै नमस्कार
पुरा पढ्नुहाेस्पानी रे पानी !
काकाकुल सहरका प्राणीहरू ! तपैँहरू पनि मजस्तै पेट पूजा गर्न भातसात पकाउन पानीको खोजीमा पसिनाको खोलो
पुरा पढ्नुहाेस्मोबाइलको महिमा
मोबाइलमा आफूले कुरा गर्न चाहेको व्यक्तिसँग सम्पर्क होस् भन्ने शुभ–कामना ! तपैँ पनि मजस्तै ‘म’को महिमा
पुरा पढ्नुहाेस्शुभ–कामना रे… !!
नयाँ वर्षको मङ्गलमय शुभ–कामना ! आशाको त्यान्द्रोमा कठपुतली झैँ तुन्द्रुङ्क झुन्डिई प्राण धान्न विवश प्राणीलाई नयाँ
पुरा पढ्नुहाेस्ता थै तक थै !
आजभोलि त नेपाली जनतालाई सारै हाइसन्चो भ’को छ । साँच्चै, यस्ता महान्, त्यागी, दूरदर्शी नेता भएका
पुरा पढ्नुहाेस्

sumi lohani























