साइबर अपराध सम्बन्धी सचेतना सामग्री
डुम्रिबेसी, तनहुँमा वि.सं. २०२९ मा जन्मिएर अहिले टोरन्टो, क्यानडा निवासी युवराज भण्डारी मृदु व्यञ्जनाशक्ति भएका कवि हुन् । ‘नारीको आवाज’ (तीजका गीतसङ्ग्रह, २०४७) ‘अर्को कर्नाली’ (कवितासङ्ग्रह, २०८०) र ‘भावनाको तस्वीर’ (गजलसङ्ग्रह, २०८०) सद्य प्रकाशित छन् भने आधा दर्जन गीत पनि रेकर्ड भइसकेका छन् । विभिन्न साहित्यिक संस्थाहरूमा संलग्न भई साहित्यिक एवम् सामाजिक गतिविधिमा पनि सक्रिय रहेका भण्डारी अनेसास कोरिया सम्मान २०७७, कल्पतरु सम्मान २०८० आदिबाट सम्मानित प्रतिभा हुन् ।
विवेकशील मानिस

विवेकशील मानिस

युवराज भण्डारी : पाहुना भएर गएको बेला अर्काको घरमा पनि आफ्नै घरको नियम खोज्छु ठाउँअनुसार आफूलाई

पुरा पढ्नुहाेस्
क्षमा याचना

क्षमा याचना

युवराज भण्डारी : हे ईश्वर ! तिमीलाई समेत विचारणीय हुन सक्ने विषय एक मानिसलाई कसरी सुझ्थ्यो

पुरा पढ्नुहाेस्
जसरी पनि जित्छन्

जसरी पनि जित्छन्

दिउसै रात पारेर पनि जित्छन् यी नेता हुन् हारेर पनि जित्छन् देशको निम्ति बलिदान भएका ती

पुरा पढ्नुहाेस्
चार ठोक्तक

चार ठोक्तक

१. सोचेँ हिँड्दा हिँड्दै ठेस लागेर लड्नु भएछ हजुर कसरी आफैँले खनेको खाडलमा गड्नु भएछ हजुर

पुरा पढ्नुहाेस्
समय अपार आयो

समय अपार आयो

लौ पढ्नुस् है ताजा अखबार आयो चुनाव हार्नेहरूको पो सरकार आयो जो भित्र पस्छ ढुकुटी सकेर

पुरा पढ्नुहाेस्