नेताको व्यथा
राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ ।
पुरा पढ्नुहाेस्जय उमेर खलास !
श्रीमान् जागिरदाताज्यू,कोटीकोटी प्रणाम ! –शारीरिकरूपमा सञ्चो छु । मानसिक हालत विचित्र छ । विगतलाई काखमा सुताएको
पुरा पढ्नुहाेस्छैन
एकाबिहानै मुख छोपेको सिरक पन्छाउँदै रोमण्टिक मुडम श्रीमतीसँग सोधेँ– “के छ हालखबर ?” पसलेले योसँग कति
पुरा पढ्नुहाेस्रित्तो बटुकोमा भोट
प्रिय जनता !मेरो कोटिकोटि नमस्कार ! फेरि आएछ भन्नुहोला । अरू बेला आउँदै आएन ठान्नुहोला ।
पुरा पढ्नुहाेस्सभासद्ज्यूहरु के भएको भए गलल हाँस्नुहुन्थ्यो ?
सबै ६०१ जनाकै कुरा ता मलाई उति थाहा भएन तर उपाध्यक्षको नेतृत्वमा एमालेका लगभग ४० जति,
पुरा पढ्नुहाेस्असफल नेताको सफल घोषणा
हे लाटालाटी लुलालङ्गडा, पटमूर्ख र पठमूर्खहरू हो हेर्दाहेर्दै देशमा पानी मरूवाको जनसङ्ख्या बढेको, भाउवेशाले जागिरे पेशामा
पुरा पढ्नुहाेस्विरेदाइको दाँत
गएको पुस महिनाको कुरा हो । महिना निकल्दो भएर हो कि क्या हो जाडो अलि बढी
पुरा पढ्नुहाेस्चोरपाटी– जिन्दावाद
चोरपाटी जिन्दावादको नाराले टोल थर्किएको सुनेपछि म आँखा मिच्दै बरण्डामा निस्कें । असङ्ख्य प्लेकार्ड बोकेका मानिसहरू
पुरा पढ्नुहाेस्सङ्घ खोल्ने तरखरमा
सामान्यतया सङ्घले विशेष उद्देश्य पूर्तिका लागि निर्मित तथा विशेष सिद्धान्तमा आधारित सङ्गठन, संस्था, समूह, जमात, टोली,
पुरा पढ्नुहाेस्घूस र जागिर : एक संस्मरण
मेरा जागिरे मित्रहरूमध्ये कोही यस्ता छन् जो प्रहरी एवम् प्रशासनसँग सम्बद्ध हुनाका बावजुद औधी सोमतिला मात्र
पुरा पढ्नुहाेस्



























