मेरो भाग्य
ममेरो भाग्यज्योतिषीलाई देखाउँदैहातहरूमा खोजेधामिहरूलाई देखाउँदैपातहरूमा खोजेँतर भेटिएन भाग्यफेरि भाग्य भेटिन्छ कि भनीमन्दिरहरू रोजेँमठहरू रोजेँतर कतै किटिएन
पुरा पढ्नुहाेस्गुन्द्रुकको झोल टन्न छ
खुन पसिना बगायो अर्कैको लागि जवानी सब बगायो अर्कैको लागि फेरी बचिएछ भने त्यो बुढो हाड
पुरा पढ्नुहाेस्जागिर
पहिले पहिलेजागिर तहुने खानेले नै खान्थेत्यसैले उनीहरून कसैको जुस खान्थेनकसैसँग घुस खान्थेघुस खाने खुवाउनेले पनि डर
पुरा पढ्नुहाेस्नेता यस्ता राम्रा
राणाले यो गर्छु त्यो गर्छु भन्दै भनेन राजाले कसैलाई गन्दै गनेन यी नेताले कम्सेकम आश्वासन दिए
पुरा पढ्नुहाेस्बाबा अनि मुसलन्डे बाबा
यता अघोरी बाबा उता मुसलन्डे बाबादुबैका उस्तै लटाउस्तै दारी उस्तै जटादुबैका पाखुरा अर्नाका सिङ जस्तातिघ्रा, खम्बा
पुरा पढ्नुहाेस्तिन ठोकान
१.स्वयम्भुसधैमिरमिरेलाई चिर्दैशान्तिको ध्वनि फुक्छतर उसको बिकुलन सिहंदरबार पुग्छन बालुवाटार पुग्छउल्टो उसलाई सिंहदरवारभोटे कुकुरले भुक्छ । २.
पुरा पढ्नुहाेस्तिन ठोक्तक
१. प्रध्यापक कितावी ज्ञान कमाएकोएकलहटी ध्यान समाएकोआफूले भन्दाअरुलाई धेरै काम गराउँदैथोर बहुत कमाएकोआफ्नै वखानमा रमाएकोएकतारे बाजा
पुरा पढ्नुहाेस्छ मट्याङ्ग्रा
१) फेसनआज भोलितरुणीको भन्दाश्रीमतीज्यूहरूको फेसन चर्को छबाहिर हाँसे पनिश्रीमानज्यूहरूकोभित्र मन गर्को छ । २) घन्टाघरहरेक दिनप्रेिमकालाई
पुरा पढ्नुहाेस्दुई ठोकान
१. आकाश अबिरल झरी झर्दा लाग्छ आकाश दुख्छ थप्प थप्प छिटा पर्दा लाग्छ आकाश थुक्छ डम्म
पुरा पढ्नुहाेस्


























