नेता उवाच
युवाशक्ति बेचिएर कतार र खाडीघोडाभेडा चराउँदै त्यतै मरून् झाडीस्वरोज्गार चाहिँदैन शिर काट्नेलाई लाज छैन कमिसनको तर
पुरा पढ्नुहाेस्घिच्नुहोस् हजुर
अरुले जेसुकै गरुन्बाँचे बाँचून या मरे मरुन् घिच्नु तपाईंको महान् उद्देश्य,यो धर्तीमा तपाईंको पदार्पण सिरिफ घिच्नका लागि मात्रै
पुरा पढ्नुहाेस्भरयाङ्ग
लिफ्ट अनि लिस्नु यात जेसुकै हो भरयाङ्गमान्छेलाई माथि लाने भरयाङ्ग हो भरयाङ्ग गन्न सके चुनावमा नोट
पुरा पढ्नुहाेस्हास्यदेव
हाँसोसँग रमाउने हाम्रा हास्यदेवव्यङ्ग्यप्रिय बाबा थिए हाम्रा वासुदेवकसो गर्दा उम्रिएला हाँसो भन्ने पिर आजीवन समर्पण उनको
पुरा पढ्नुहाेस्गणतन्त्रको पुतला
खोलो अब तलतिर होइन मास्तिर बग्छआकाश निहुरिएर भुइँमै लम्पसार पर्छर अब जमिन उचालिएर आकाश बन्छयो उलटपुलट
पुरा पढ्नुहाेस्एक दिन साँढेसँग भेट हुँदा
एक दिनपशुपतिको दर्शन गर्न जाँदैथेभोलेनाथलाई चढाउनयसो फलफूल पनि लाँदैथे बाटोमा भेटियोएउटा बडेमानको साँढेत्यो त रहेछ अति
पुरा पढ्नुहाेस्नेपाल सरकारलाई सघाउनुहोस्
दुघ्ध विकास संस्थानले बितरण गरेको दूध १० मिनेट उमालेर पिउनुहोस् खानेपानी संस्थानले बाँडेको ‘खाने’ पानी २० मिनेट उमालेर झोलझोल
पुरा पढ्नुहाेस्१९ रसका कविता
हास्यास्पद हास्य कविता सुन्नुहुन्छ किवेढङ्गको व्यङ्ग्य कविता सुन्ने हो ?सिँगारे पेटारे श्रृंगार रसको कविता पिलाउँ किवीरका
पुरा पढ्नुहाेस्सहिदका सपनाहरू
महानगरीय फोहोरको थुप्रोबाट निस्किएकोटाउको फुटाउने दुर्गन्ध हो यागाडीभित्रको मासुको थुप्रोबाट निस्किएकोसडकै मगमगाउने अत्तरको गन्ध होछुट्याउन नपाउदै
पुरा पढ्नुहाेस्

























