साइबर अपराध सम्बन्धी सचेतना सामग्री
वार्ता–ढोका खुल्ला छ

वार्ता–ढोका खुल्ला छ

बिहान आन्दोलन घोषणा हुन्छतर वार्ताको ढोका खुल्ला छअसहज वार्ताले जुधे झैँ गरे पनिबेलुकी नशालु पेयले मुख

पुरा पढ्नुहाेस्
गधाजात्रा

गधाजात्रा

देश त सारैै भद्रगोल भोनेताको नाटक पनि अति भोजात्रै जात्राको यो मुलुकमाजात्रा नै हाम्रो चिनारी भो

पुरा पढ्नुहाेस्
चाहियो ! चाहियो !

चाहियो ! चाहियो !

परीक्षा पास गर्नविद्यार्थीलाई नम्बर चाहियोजीवन चलाउनममजदुरलाई अम्बर चाहियो । अरू अरू पनि चाहिने कुरा धेरै छन्–शिक्षकलाई

पुरा पढ्नुहाेस्
लुते झटारो

लुते झटारो

हैजा परे टर्ला पखाला चले टर्ला, यसपालि त लुतै आयो जे जे पर्ला पर्ला ।खुट्टो कन्यायो

पुरा पढ्नुहाेस्
मेरो गाउँमा

मेरो गाउँमा

हाकिम साप ! मेरो बिन्ती छमेरो गाऊँमा मोटर नपुर्याइदिनुस्म मेरा गाउँले धरापमा थिचिएको हेर्न चाहन्न ।हाकिम

पुरा पढ्नुहाेस्
प्लिज सर !

प्लिज सर !

म्याटर अलि मिलेनथोरै करेक्सन गरकतै भास्ट भयोकतै लास्ट भयोकतै नर्मल भयोअलि हार्ड वर्क गर थेसिस तिम्रो

पुरा पढ्नुहाेस्
मोबाइल हुन पाए

मोबाइल हुन पाए

के गर्नु प्रिये म पनि मोबाइल भएको भएतिम्रो हृदयमा बास पाउथेँ हुँलाके गर्नु प्रिये मैले तिम्रो

पुरा पढ्नुहाेस्
बहुला कविको आत्मालाप

बहुला कविको आत्मालाप

म कवि,नाथे कवि !सरकारले चिहानघारी लिलामी गर्दा मूर्दा जुलुसको नेतृत्व लिने म मुर्दा कविआफै आफ्नो लागि

पुरा पढ्नुहाेस्
सजिलो उपाय

सजिलो उपाय

मिठो खुवाऊ पछिसम्म खाऊबसीबसी मस्त कुरा चलाऊरोजेर आफ्नासित डुल्न जाऊहाँकेर सारा सुख शान्ति पाऊ । देऊ

पुरा पढ्नुहाेस्
मलाई मान्छेहरू मन पर्दैनन् !

मलाई मान्छेहरू मन पर्दैनन् !

त्योसँग एक अघोषित सिङ छअपत्यारिला नङ्ग्राहरू छन्सधैँ हिर्दय टोकेर उग्राइरहने अजङ्ग दाह्रा छन् । हो, मलाई

पुरा पढ्नुहाेस्