साइबर अपराध सम्बन्धी सचेतना सामग्री
झुम्राको पुतली

झुम्राको पुतली

हजुरबुवा को च्यातिएको दौराको फेरहजुर आमाको फाटेको पेटिकोटमालिकसावको मैलिएको कालो कोटसजाईनुसम्म सजाईएँ म ।कतिले मिलाई मिलाईकन

पुरा पढ्नुहाेस्
यस्तै हो भने

यस्तै हो भने

यस्तै हो भने यहाँके के हुन सक्छसायद ब्रह्माण्डपल्टन सक्छपृथ्वी नघुमेरबिस्तारै–बिस्तारै रोकिन सक्छबीच–बीचमा धाँजा–धाँजा भईफाट्न र फुट्न

पुरा पढ्नुहाेस्
जन्ड वेश्याको वक्तव्य

जन्ड वेश्याको वक्तव्य

तिमी जैरीहरूको जस्तो शरीर मेरो अन्तिम सत्य होइन !हरेक दिन खेल–तमासामा सरिक हुन्छु म तर तिमीहरू

पुरा पढ्नुहाेस्
बेरोजगारको बयान

बेरोजगारको बयान

अब म जङ्गे पिलरहरू उखेल्दिन्छु मेचीकाली सुकाइदिन्छुर सप्पै हिमाल भत्काइदिन्छुमेरो आजसम्मको अजस्र राष्ट्रभक्ति रोटीमा बदलिएन ।दुर्बोध्य

पुरा पढ्नुहाेस्
सगरमाथाको गहिराइ

सगरमाथाको गहिराइ

यो संसारकोकुनै महान् चित्रकारलाईयो विश्व नै पोत्न पुग्ने रङ चाहिएमेरो देशका गुराँससँग सापटी माग्नूम त गुराँसको

पुरा पढ्नुहाेस्
सत्य वचन

सत्य वचन

पानी–साबुनले गधा जति धुनोस् गाई कहाँ बन्छ र !भालूले करुणा सुनोस् जतिसुकै हिंसा कहाँ छाड्छ र

पुरा पढ्नुहाेस्
मेरो कविता मेरी कविता

मेरो कविता मेरी कविता

मेरो कविता र मेरी कवितामाकति कति अन्तर भेटिन्छन् ? मेरो कविता मलाई यथार्थ लेख्न सिकाउने मेरी

पुरा पढ्नुहाेस्
पहाडहरू जलिरहेछन्

पहाडहरू जलिरहेछन्

अटल विश्वास दृढताका साथशिर ढाडो पारेरउभिएका शान्त पहाडहरूयति बेलाज्वालमुखी बनेर शून्य हृदयलेधमिला आकृतिहरूमा घृणा, आक्रोश र

पुरा पढ्नुहाेस्
इज्जत फाल्नु हुँदैन

इज्जत फाल्नु हुँदैन

स्याललाई दशा लागे सहर छिर्छदेशलाई दशा लागे दशथरीले पिर्छनेतालाई दशा लागे पार्टी फुटाउँछमत दिने जनताको विश्वास

पुरा पढ्नुहाेस्
असभ्य कविता

असभ्य कविता

मैले देखेकोछु र सम्झिरहेछुघिंरौला वा कुभिन्डोलाई छेस्काको चारखुट्टा लगाएर बलि दिएकोर वरिपरि कलिला हामीहरूहत्केला जोड्दै छोड्दै

पुरा पढ्नुहाेस्