दोबाटो कुराइ
म कसैको सौख रहेछुम कसैकौ भोक रहेछुखानसम्म खाए हुन्छ म कसैको औषधि भएछुमलाई खूब गाली गरेहुन्छम
पुरा पढ्नुहाेस्व्यक्तित्व पहिचान
गुमाइ इमान अङ्गाल्दा कुकर्मदेखावटी थे, ती मेरा दान धर्मअहं शान सेखी, बढे धक्कु धाकघिरौलो समान, भएथ्यो
पुरा पढ्नुहाेस्तिमीमा केही त खास छ केसी
हतास भएकाहरूमा पलाएको नौलो विश्वास छ केसीनिराश भएकाहरू भित्र जागृत उमङ्गित आश छ केसीतिम्रो दृढता निडरता
पुरा पढ्नुहाेस्ट्रक ड्राइवर
खतरनाक हुन्छबाक्लो हुस्सु लागेको मनमा सवारी चलाउनु ।दिलमाया, म ट्रक चलाइरहेछु । बैंसको भीर कोतरेर बनाएकोसपनाहरूको
पुरा पढ्नुहाेस्ईश्वर र मलामी
माग्नेहरूको भीडमाबिचित्रको एउटा माग्नेतरखाली हात ऊ अवाक् छ ।कुनै पनि भक्तहरूबाट भिक्षा नपाएपछिहठात ऊ उठेर मेरो
पुरा पढ्नुहाेस्खै त संविधान ?
नेपालका नेताहरूको तान्न पर्ने हो कान वर्षौंवर्ष बितिसके खै त संविधान ?सयौँ दलमा यी नेताहरू बाँडिएका
पुरा पढ्नुहाेस्सखा नै मदिरा !
सानो छँदा भोजभतेरमा जाँदा ठूलै जमघट हुन्थ्यो इष्टमित्र, साथीभाइ उसका अघिपछि गर्दै भलाकुसारी गर्थे अनि हँसीमजाक
पुरा पढ्नुहाेस्त्यो मूक घन्टाघर
पैसा, इज्जत, नामका रहरले छाडेर आफ्नो घरजान्छन् जो पनि शून्य यो शहरमा खान्छन् ठुलो ठक्कर ।बोलीमा
पुरा पढ्नुहाेस्ईश्वरको कथा
उहिले एक दिनआकाशको नीलो शून्यतालाई चिरेरसर्वशक्तिमान् ईश्वरनिरीह मानिसहरूको धरतीमा आयो !पहिलो दिनईश्वरलाई हेर्नअरिङ्गाल बनेर उडे मानिसहरू
पुरा पढ्नुहाेस्सभ्यताको अनुहार
हजुरबाको टोपी खुइँलिदासम्महजुरआमाको मजेत्रो मइँलिदासम्मगोरु झैं बाबा जोतिँदा पनिमाटोसँगै आमा पोतिँदा पनिआगनमा वसन्त आउँदै आएननिधारमा घाम
पुरा पढ्नुहाेस्



























