साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोबाटो कुराइ

Nepal Telecom ad

म कसैको सौख रहेछु
म कसैकौ भोक रहेछु
खानसम्म खाए हुन्छ
म कसैको औषधि भएछु
मलाई खूब गाली गरेहुन्छ
म आजकल स्वार्थी भएछु
पानी पर्दा ओत भएछु
घाम हुँदा छहारी भएछु
सारा संसार कुरीरह्यो
म एक्लै हिंडिरहेछु
दिनरात म सोचिरहेछु
थाहा छैन के म खोजिरहेछु
पाउने केही छैन मैन झै पग्लिएर
आफै बलि चम्किरहेछु
बर्षायामको झरी सरी
लगातार बर्षिरहेछु
आउने चैँ हो कि हैन
दोबाटोमा कुरीरहेछु !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x