मान्छे बुझ्न
निकै गाह्रो हुँदो रहेछ– मान्छेलाई बुझ्न !मैले बुझ्न सक्छु– किताबका अक्षरहरूबुझेको छु तिनका अर्थहरू पनि !बुझ्छु
पुरा पढ्नुहाेस्हुनै सक्दैन
चौबिस–चौबिस घण्टामा–नाथे बार घण्टा बत्ती नहुँदैमा अन्धकार भयो रे !झूठ, हुनै सक्दैन ! हप्तैपिच्छे पानी बाँडिएको
पुरा पढ्नुहाेस्बेरोजगारको बयान
अब म जङ्गे पिलरहरू उखेल्दिन्छु मेचीकाली सुकाइदिन्छुर सप्पै हिमाल भत्काइदिन्छुमेरो आजसम्मको अजस्र राष्ट्रभक्ति रोटीमा बद्लिएन ।दुर्बोध्य
पुरा पढ्नुहाेस्दलको कुरा !
दलको टोपी फरक दलको लुगा फरकदलको जुत्ता फरक तर दलको दिमाग उही दलको दिल उही दलको
पुरा पढ्नुहाेस्अन्ततः घुस !
प्रमाण सारा पनि राखिदिन्छु मभेटे जुटेका सब तथ्य दिन्छु महजार बिन्ती पनि बारबार छविनम्र बोलीसित द्वारद्वार
पुरा पढ्नुहाेस्खै कहाँ छ ‘मानवता’ ?
जब जब फूलहरू किचिमिची पारिन्छन्,आफ्नै श्रृजनामाथि बमका गोला र वारुद बर्साइन्छन्,तब तब म आफैँसित प्रश्न गर्छु‘मानवता’
पुरा पढ्नुहाेस्फेरि एक पटक खुलेको छ…
आउनुस् तपाईंलाई कुन सपना मन पर्छदिउँसै देख्नुस् एक सपनार पाल्नुस् एक पल्टन शासकहरूसभा भाँड्ने सभासदहरूसंबिधान सभा
पुरा पढ्नुहाेस्नयाँ सिमाना
(नेपाल प्रज्ञा प्रतिष्ठानले ०७१ माघ २६ आयोजना गरेको राष्ट्रिय कविता महाेत्सवमा प्रथम पुरस्कार प्राप्त) ओ महाशय
पुरा पढ्नुहाेस्कछाड
देखिँदै छ एकातिर टिभी स्क्रिनमाबहुराष्ट्रिय कम्पनीद्वारा प्रायोजितभव्य मञ्चमाकमरेड बोल्दै गरेको फुटेजर अर्कोतिर उत्साहित गर्दैछ उसलेहँसिया हथौडा
पुरा पढ्नुहाेस्बलात्कृत शब्दहरू !
चित्र हुन्थे भने यदि सायद ती आफै बोल्थे ओंठ हुन्थे भने यदि रहस्य ती आफै खोल्थे
पुरा पढ्नुहाेस्



























