अभिलाषा
तिम्रो अजश्र सम्मानकोओतलेमेरो हृदयाकाशको खुसीलतपत नभए पनिम भित्रका दुर्घटित सपनाहरूक्रमशः उकालो चढ्नेछन्सौभ्य संसारतिरचेतनायुक्त भावुकतातिरतिमीयथार्थमाममा वशीभूत भएर
पुरा पढ्नुहाेस्कुरै बुझ्नुहुन्न !
धन्न मैले गरेको छु यति काम खटी खटीसर्वस्व घरको सुम्पी जहिलै कुर्सीमा बसी ।गरून् त अरूले
पुरा पढ्नुहाेस्पशुपति, वाग्मती र मान्छेहरू
हत्केलाभरिका रेखामाभविष्य खोज्दै जटिल परिस्थितिले जन्माएकोकुन्ठित मनस्थितिग्रस्थ मान्छे आजै सृष्टि सब पखाल्ने धुनमापशुपति धाईरहेछ, धर्मको बुई
पुरा पढ्नुहाेस्संविधान सभा भित्र र बाहिर
संविधानसभा भित्र रहेका धनशक्तिहरूमीठो मीठो दूध र भात खान्छन्संविधानसभा बाहिर रहेका जनशक्तिहरूतातो घाम र चिसो रात
पुरा पढ्नुहाेस्स्वत्वको विघटन
के चौडा सडकके गल्ली र भित्री बाटो चारैतिरअथवा, यो सहरको सबैतिरअचेल मान्छे बेगरमान्छेका पदचाप बेगरसुट र
पुरा पढ्नुहाेस्थुक्क जिन्दगी !
निष्ठुरीहरूले बिर्सदै गएआफन्तहरूले माया मार्दै गएसाथीहरूले नि साथ दिन छोडेमुटुमै बसेकाहरूले नि मुटु फुटालेर गएबाध्यताले त
पुरा पढ्नुहाेस्डायरी
डायरीमारासनपानीको हरहिसाब छैनपानी–बिजुलीको भुक्तानी बेहोरा छैनघरखर्चको नालीबेली छैनलेखिएको छैन नून–तेलको बजारभाउयो कुनै गृहिणीको डायरी होइन ।डायरीमासाहू–ब्याज
पुरा पढ्नुहाेस्म बेकुफ
बाँदरलाई कलम दिएर विधानको माग गर्ने म हिंसालाई शिरमा राखेर बुद्धको गीत गाउने म नाफाखोरलाई
पुरा पढ्नुहाेस्म, तिमी र मान्छे
म, तिमी र मान्छेस्वतन्त्रता तिम्रो होसोच तिम्रो होतर, त्यसमा अतिक्रमण गर्नुमिथ्या हो भन्ने जानेर पनिधृष्टता गरेँ
पुरा पढ्नुहाेस्तिमी मेरो ज्यान
तिमी मेरो ज्यान हौ, तिमी मेरो प्राण हौ दुबिधा छैन केही, तिमी मेरो शान हौ नेपाल,
पुरा पढ्नुहाेस्



























