लासै-लासलाई हेरेर
दीपेन्द्रसिंह थापा : यहाँ एक प्रकारको धूलो छ जुन अनेक प्रकारको कुहिरो बनेर बुङ्ङ्ग उडिरहन्छ कतै
पुरा पढ्नुहाेस्मेरी उनी
कालो रात अनि अत्यासलाग्दो अँध्यारोकोनिस्पट्ट दीर्घतानसकी सहन छटपटाउँदै गर्दाभेटिन्छिन् उज्याली उनीर अँगाल्छिन् मलाईएकाएक शीतल हुन्छुअनायास शान्त
पुरा पढ्नुहाेस्चस्माको रङ
ऊ बालकऊ सम्भावनाको आलोकलिएर छायाँको आकारबाँचेर अर्थहीन अनुकरणपटक पटक भन्ने नगर तिमी उसलाईत्यही एउटै चस्मा लगाऊजो
पुरा पढ्नुहाेस्स्वत्वको विघटन
के चौडा सडकके गल्ली र भित्री बाटो चारैतिरअथवा, यो सहरको सबैतिरअचेल मान्छे बेगरमान्छेका पदचाप बेगरसुट र
पुरा पढ्नुहाेस्दृष्टिबिनाको दिन
उकुच पल्टिएको घाउझैं बेला कुबेला बल्झिएरयहाँका मनहरू दुखेका छन्यहाँका जीवनहरू दुखेका छन् ।छलछामहरू उहीजालझेलहरू उही जति
पुरा पढ्नुहाेस्माटो र मठाधीशहरू
फूलको वासना सुँघेरफूलमै पिसाब गर्ने कुकुरर मातेका मठाधीशहरूमाकेही फरक छैन अचेलमाटोकै टीका लगाउँछन्र माटोमै पिसाब गर्छन्मातेका
पुरा पढ्नुहाेस्सिमसारको सङ्गीत
मूल्यबिनाको मेलसँगैजालझेलमा खेलेको खेलसँगैसपनाहरू त कतै सती नै गइसके सायदसंवेदनाहरू त कतै स्खलित नै भइसके सायदनत्र
पुरा पढ्नुहाेस्राजमार्गकी राजकुमारी
थरी–थरी बहानाबीचथरी–थरी विडम्बनाबीचआफ्नै बिम्बलाई बिर्सदैराजमार्गकी राजकुमारीराजमार्गजस्तैकतै घुम्तीकतै सपाट रेखामा देखिएकी हुन्छेराजमार्गजस्तैकतै आरोहकतै अवरोहमा छेकिएकी हुन्छे ।
पुरा पढ्नुहाेस्सानी छोरी र कविता
जब लेख्न बसेको हुन्छु कवितामेरी सानी छोरीएकाएक अराजक देखिन थाल्छेखोस्छे मेरो कलमर, भाँचिदिन्छे निबतान्छे मेरो डायरीर,
पुरा पढ्नुहाेस्राजमार्गकी राजकुमारी
थरी–थरी बहानाबीचथरी–थरी विडम्बनाबीच आफ्नै बिम्बलाई बिर्सदै राजमार्गकी राजकुमारीराजमार्गजस्तै कतै घुम्तीकतै सपाट रेखामा देखिएकी हुन्छेराजमार्गजस्तै कतै
पुरा पढ्नुहाेस्

dipendra sing thapa


























