एउटा कथा
जति भने पनिजति लेखे पनिरित्तिएनखोई कहाँ पोखुँ ?मनको चित्रकलमले कोरे पनिकुचीले पोते पनिदेखिएनखोई कहाँ खोजुँ ?विजयी
पुरा पढ्नुहाेस्पदको मखुन्डो
कर्कलाको पातमातप्किएको पानी झैंयसो हल्लाउँदा हल्लाउँदैजसरी झर्छ भुइँमात्यसै गरी झर्न सक्छपदको मखुन्डो पदको माहुरनसुकेको मसीकोअक्षर जस्तैपोतिन
पुरा पढ्नुहाेस्‘सुन’ खानेहरू
उसको अहम्ता अति चुलिएको छकिनकि ऊ ‘सुन’ खान्छ रे !उसले खाने सम्पूर्ण चीजबिजहरू सुनकै हुन् रे
पुरा पढ्नुहाेस्पिंजडाभित्र छिर्ने रहर
दुःखका अनगिन्ती खोंच छिचोल्दा पनिबेथितिका अनेकौँ खहरे तरिसक्दा पनिबिपन्नताका लाखेनिर्लज्ज नाङ्गो नाचिरहेछ,परिश्रमको पसिनालेरानीपोखरी भरिँदा पनिअभावको धरहरा
पुरा पढ्नुहाेस्लोडसेडिङ
विश्वास कुल्चेर फेरि पनिछक्का पञ्जाले टेकेरअँध्यारै बाटो फर्कियो समयपुरानै बाटो फर्कियो समयलोडसेडिङ्मा टक्क रोकियो साँझर भन्यो–ए
पुरा पढ्नुहाेस्ब्रेकअप हुन्छ भेटमा
देशको हालत हेर्दा सधैं बिरामी जस्तो लाग्छजतिखेर बत्ती बाल्नखोज्दा पनि अन्धकार नै भाग्छपानी थाप्न गयो भनेधाराको
पुरा पढ्नुहाेस्कठालोमा देश
कठालोमा झुन्डेको छ देशर अचानोमा लम्पसार छ घाँटीजातीय गँडासीको सूत्रधारआतुर छदश गजाको मौलोमा बली चढाउन मलाईभन,
पुरा पढ्नुहाेस्पूर्वसन्ध्या
खच्चरको पिठ्युँ झैँदुःख बोक्नलाई मात्र थिएन मेरो जीवन ।दुःखको बेहिसाब भारी बोकेरहृदयको रगत कटकटिँदाजब जब सुस्ताउन
पुरा पढ्नुहाेस्नेताजी
गोप्य नाममा स्वीस बैकमाखोल्नु बेग्लै खाताचोरको अड्डा चोरको खजाना चोरसँग चोरको नाता जसरी गर्छौ गर्दै जाऊ
पुरा पढ्नुहाेस्कविताको पोस्टमार्टम
हिजोमैले रोपेका गुनकेसरीआज तिम्रो फूलबारीमा कसरी फुले ?सुगन्ध खोज्ने लहडमैरगताम्मे हातहरू छाम्दैथुप्रै पटक डम्फर र अररी
पुरा पढ्नुहाेस्



























