साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा कथा

Nepal Telecom ad

जति भने पनि
जति लेखे पनि
रित्तिएन
खोई कहाँ पोखुँ ?
मनको चित्र
कलमले कोरे पनि
कुचीले पोते पनि
देखिएन
खोई कहाँ खोजुँ ?
विजयी गीत
बाँसुरी बजे पनि
मादल घन्के पनि
सुनिएन
खोई कहाँ सुनुँ ?
मेरो देश
प्रजातन्त्र आए पनि
गणतन्त्र आए पनि
फेरिएन
अब के गरूँ ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x