साइबर अपराध सम्बन्धी सचेतना सामग्री
संविधान सभामा सम्राट

संविधान सभामा सम्राट

संविधान सभाको इतिहासमा यो पहिलो घट्ना थियो एउटा सम्राटको आदेशमा कुर्सीहरू तोडिँदै थिए निर्धक्क भएर सामन्त

पुरा पढ्नुहाेस्
सांसद्हरूलाई प्रश्न

सांसद्हरूलाई प्रश्न

हे हे सांसद हो गरीब जनता झुक्याइ ढाँट्छौ किन ?मागी भोट जितेपछि प्रभु बनी सर्लक्क छाड्छौ

पुरा पढ्नुहाेस्
ट्राफिक दाइ

ट्राफिक दाइ

पत्रिकाहरूको चोक र गल्लीमा उभिएर सिठी फुक्ने ट्राफिक दाइ !अब यो सडकमा गँजडी डाइबरलाई सलोट हानेरथप

पुरा पढ्नुहाेस्
सराप्ला चिताले

सराप्ला चिताले

देश दुब्लो, दुब्लो कठै !नेताहरू भए मोटा छैन राष्ट्रको चिन्ता कुर्सीको नै भए भोका । नाङ्गो

पुरा पढ्नुहाेस्
कमरेड ! लाल सलाम है

कमरेड ! लाल सलाम है

याद छ कमरेड ?तपाईं बारम्बार भन्नुहुन्थ्यो‘ममा धेरै दूरदर्शिता छ,मौका पाए सिङ्गो जगतलाई देखाइदिन्छु’कमरेड ! तपाईं फुस्फुसाउँदै

पुरा पढ्नुहाेस्
ठट्टा गर्ने बानीले

ठट्टा गर्ने बानीले

क्वै रिसाउने क्वै खुसाउने ठट्टा गर्ने बानीलेक्वै हँसाउने क्वै रुलाउने ठट्टा गर्ने बानीले । मान्छे पिच्छे

पुरा पढ्नुहाेस्
जितेको ठहरिने भए…

जितेको ठहरिने भए…

शासकले रूप फेर्दैमा फेरिने भए दिनचर्याचुनु गुरूङकी बेलीसराकिन गर्थिन् गाउँ बेसीडोकोभरी शासन मास्ने डल्लाखोस्मेराले छोपेरसमयले शासक

पुरा पढ्नुहाेस्
अनाधिकार प्रयत्न

अनाधिकार प्रयत्न

प्रत्येक परीक्षाहलमा हिजोआज संविधान सभाको बैठक चलिरहेछ नियम मिच्ने प्रत्येक परीक्षार्थीहरूको कोलाहलमानौं तिनै लेखिरहेछन्नवीनतम संविधान नयाँ

पुरा पढ्नुहाेस्
के गर्नु हामी शठ

के गर्नु हामी शठ

हाम्रै यी वनका जडी अनि बुटी जान्छन् विदेशैतिरसस्तो बिक्छ उता प्रशोधन भई भित्रन्छ हाम्रैतिरसुन्दै मोल सिरिङ्ग

पुरा पढ्नुहाेस्
सबैलाई झ्याप

सबैलाई झ्याप

जो रातभरी फेसबुकमा अन हुन्छउसको पर्सनल लाईफ अफ हुन्छ । जो भररात च्याट र भाईबरमा ब्यस्त

पुरा पढ्नुहाेस्